शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध सभामुखद्वारा सर्वोच्चमा रिट दर्ता

संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध सभामुखद्वारा सर्वोच्चमा रिट दर्ता

राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत ३९ जनालाई विपक्षी बनाएर सभामुखले रिट दर्ता गराएका हुन्।
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

काठमाडौं– संवैधानिक परिषद्ले विभिन्न आयोगहरुमा सिफारिस गरेका व्यक्तिहरुलाई गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक भएको भन्दै विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। 

राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत ३९ जनालाई विपक्षी बनाएर सभामुखले रिट दर्ता गराएका हुन्। रिट दर्ता गर्न उनीसहित नेकपाका नेताहरु पनि सर्वोच्च पुगेका थिए। 

रिटको पेशी आइतबारलाई तोकिएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।
 

प्रकाशित: Feb 05, 2021| 06:36 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।