शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा बस र ट्याक्टर एक आपसमा ठोक्किँदा चार जना घाइते

कैलालीमा बस र ट्याक्टर एक आपसमा ठोक्किँदा चार जना घाइते

 कैलालीमा बस र ट्याक्टर एक आपसमा ठोक्किएका छन्। 
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

धनगढी- कैलालीमा बस र ट्याक्टर एक आपसमा ठोक्किएका छन्। 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका १, घोडाघोडी मन्दिर नजिक बस र ट्याक्टर एक आपसमा ठोक्किएका हुन्। 

पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको ना ४ ख ९९७३ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से १ त ४८३८ नम्बरको ट्याक्टर  एक आपसमा ठोक्किँदा चार जना घाइते भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए। 

घाइतेहरु सबैको अवस्था सामान्य रहेको बोहराले बताए। दुर्घटनापछि ट्याक्टर चालक फरार रहेकोले उनको खोजीकार्य भइरहेको उनले बताए।

प्रकाशित: Feb 05, 2021| 04:50 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।