जनस्तरमा संसद् विघटनसँगसँगै कम्युनिस्ट सरकारको तीनवर्षे कार्यकालमा जनतालाई झुटको खेती र भ्रमको पुलिन्दा बाँडेर सुख, समृद्धि, स्थिरता र विकासको आश्वासन बाँडेका थिए। त्यसबारे हामीले गाउँगाउँमा कार्यकर्तालाई सचेत गराएका छौं।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७