मंगलबार, असोज ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अब अविश्वासको प्रस्ताव ब्युँतिन्छ : वामदेव गाैतम

नेकपा उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अब अविश्वासको प्रस्ताव ब्युँतिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

सत्ता सहकार्यको प्रस्ताव गर्न नेकपाका शीर्ष नेता देउवा निवासमा

नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

इन्डिया–इंग्ल्यान्ड तेस्रो टेस्ट आजबाट

चार खेलको इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजअन्तर्गतको तेस्रो खेल आज (बुधबार)बाट सुरु हुँदैछ। डे–नाइट शैलीको टेस्ट आज दिउँसो साढे दुई बजेबाट अहमदाबादको मोटेरा रंगशालामा सुरु हुनेछ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

नेकपा ओली समूहको स्थायी कमिटी बैठकमा दर्जन बढी सदस्य सहभागी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा ओली समूहको स्थायी कमिटी बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी असीमित सम्भावना बोकेको क्षेत्र हो। त्यसैले स्वदेश, विदेश दुवैमा आईटी पढेका जनशक्तिको माग बढ्दो छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

च्याम्पियन्स लिग : जितको दाउमा रियल र म्यानचेस्टर सिटी

यूईएफए च्याम्पियन्स लिगअन्र्तगत आज (बुधबार) राति पौने दुई बजे (नेपाली समयअनुसार) दुई खेल हुँदैछन्। एक खेल इटालीमा हुनेछ भने अर्को हंगेरीमा।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

चितवनमा ६ महिनामा पाँच हात्तीकाे मृत्यु, स्वास्थ्य शिविर गरिँदै

प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँचवटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

वाणिज्य बैंकहरुको कर्जा एक हप्तामै १८ अर्ब बढ्यो

वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ। कोभिड–१९ को असर कम हुँदै गएको र नेपालमा भ्याक्सिनसमेत उपलब्ध हुन थालेपछि व्यापार–व्यवसाय पूर्ण रुपमा चल्न थालेकोले बैंकहरुको ऋण लगानी बढेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

पहिलो चरणमा लक्ष्यको ८५ प्रतिशतले लगाए कोरोनाको खोप

अहिलेसम्म चार लाख २९ हजार ७०५ जनाले खोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

पेरिसडाँडामा नेकपा दाहाल–नेपाल समूहको सचिवालय बैठक

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

एक रुपैयाँमै ६ महिनाका लागि डिशहोमको फाइबर नेट जित्न सकिने 

एक रुपैयाँमा ६ महिनाका लागि डिशहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

‘उपराष्ट्रपतिलाई उपत्यका बाहिर जान बन्देज’ भन्ने समाचारमा सत्यता छैन : उपराष्ट्रपतिकाे निजी सचिवालय

उपराष्ट्रपति नन्दबहादुर पुनलाई उपत्यका बाहिर जान बन्देज लगाइएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

वामदेव गौतमले मागे प्रधानमन्त्री ओलीको राजीनामा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष तथा विभाजित नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

प्रधानमन्त्रीले बोलाए पार्टी स्थायी कमिटी बैठक

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

एन्फा र गंगालाल अस्पतालबीच सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गंगालाल अस्पतालसँग सम्झौता गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

नेकपा दाहाल-नेपाल समूहले देशभर विजय जुलुश निकाल्ने

प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको नेकपा दाहाल–नेपाल समूहले सर्वोच्चको फैसला आएपछि आज विजय जुलुश निकाल्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

नारीलाई ‘नछुने’ बनाउने प्राधिकार कि पाखण्ड?  

अहिले नारीलाई अछुत बनाउने र नछुने बार्न बाध्य गराउने धार्मिक प्राधिकारको स्रोतचाहिँ गरुड पुराणको प्रेतकल्प हो। प्रेतकल्पको बाइसाैं अध्यायमा रजस्वलाको सात दिनसम्म पत्नीलाई अछुत घोषित गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

विश्वका धनीको सूचीमा एलन मस्कलाई पछि पारे बेजोसले

एक महिनामै बेजोसले मस्कलाई पछि पारिदिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

लाजियोलाई परास्त गर्दै बायर्नको अपराजित यात्रा कायम

अन्तिम १६ को अवे खेलमा गोल गरेका बार्यनका जमल मुसिया च्यापियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा इंग्लिस खेलाडी बनेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७