शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काठमाडौंको जनजीवन नौ तस्बिरमा

नेपाल समयका फोटोपत्रकारले सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खिचेका तस्बिर
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

पुनर्निर्मित घरहरुमा संरचना विस्तारका लागि कार्यविधि तयार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा कोठा तथा तला थप्न चाहने लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि छलफल गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच भेट

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टचार भेटघाट गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

विराजले संन्यास लिनेबारे जानकारी छैन : प्रशिक्षक महर्जन

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टिमका कप्तान विराज महर्जनले संन्यास लिनेबारे टिममा कुरा नभएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

प्रधानमन्त्री र चन्दबीच भेटवार्ता, बन्दी रिहाइबारे छलफल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

काराेबार शंकास्पद रहेकाे पाइएपछि एम एन्ड एम रेमिटमाथि प्रतिबन्ध

कम्पनीको कारोबार शंकास्पद रहेको भन्दै विभिन्न वित्तीय संस्थाले राष्ट्र बैंकसमक्ष गुनासो गरेपछि राष्ट्र बैंकले रोक लगाएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

डेढ सय कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

थप १५० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

राष्ट्रपति भण्डारी र बंगलादेशी प्रधानमन्त्रीबीच भेटवार्ता

बंगलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटल कन्टिनेन्टलमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

मेयर कप महिला क्रिकेटको पहिलो खेलमा प्रदेश १ र एपीएफ भिड्ने

नेपाल क्रिकेट संघ (क्यान)ले चैत २१ गते सुरु हुने ललितपुर मेयर कप महिला क्रिकेटको तालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

प्रतिनिधिसभा बैठकमा तीनवटा प्रतिवेदन पेस गर्ने कार्यसूची

संघीय संसद् सचिवालयले भोलि मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

रोकिएनन् जातीय छुवाछुतका घटना

जातीय भेदभाव तथा छुवाछत (कसूर र सजाय) ऐन, २०६८ लागू भएको नौ वर्ष बितिसक्दा पनि छुवाछुतका घटनामा कमी आउन सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

सीटीईभीटीको परीक्षा छुटेका विद्यार्थीले फेरि परीक्षा दिन पाउने

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यलयले कोरोना संक्रमणका कारण नियमित तथा आंशिक परीक्षा दिन नपाएका विद्यार्थीहरुलाई पुनः परीक्षा दिन पाउने व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

सभामुख भन्छन्– दलहरू तयार भए उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छ

सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरू तयार भएमा उपसभामुखको निर्वाचनका लागि आफू तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

अब घरमै बसेर विदेशी पुस्तक र जर्नल निःशुल्क पढ्न पाइने

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

फास्ट ट्र्याक निर्माणमा भइरहेको ढिलाइबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

संसदीय समितिले काठमाडौं–तराई द्रूत मार्ग (फास्ट ट्र्याक) निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

विश्व पानी दिवस मनाइँदै

प्रत्येक वर्ष मार्च २२ तारिखका दिन मनाइने विश्व पानी दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

सेनानी हुँ भन्दै हिँड्ने किशोर पक्राउ

नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने किशोरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका–४ का १८ वर्षीय रमेश श्रेष्ठ हुन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७