शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शे फोक्सुन्डोमा वर्ल्ड लिंकको निःशुल्क वाईफाई 

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले शे–फोक्सुन्डो तालमा निःशुल्क वाईफाई सेवा सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

उपचारको दायरामा छैनन् ४१ हजार क्षयरोगी 

नेपालमा हरेक वर्ष ६९ हजार क्षयरोगका बिरामी थपिन्छन्। तीमध्ये ४१ हजार बिरामी उपचारको दायराबाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

अब प्रभावमा आधारित मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमानको बुलेटिन जारी गर्ने गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

नारायणगढ–बुटवल सडक : बन्ला त संसदको मुद्दा ?

नारायणगढ-बुटवल सडकको स्तरोन्नति ढिलाइबारे संसदले चासो दिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

चिठी लेखेर के भने मोदीले इमरान खानलाई ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई चिठी लेखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

मर्चवारीमा किन टिक्दैनन् कर्मचारी ?

मर्चवारी गाउँपालिकामा तीन वर्षको अवधिमा सातजना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

हेटौंडामा राष्ट्रव्यापी अन्तरसहर बुद्धिचाल प्रतियोगिता हुँदै

हेटौंडामा आजदेखि राष्ट्रव्यापी अन्तरसहर बुद्धिचाल प्रतियोगिता २०७७ हुँदै छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

महाकालीमा प्रधानमन्त्री ओलीको मौनता रहस्यमय : रावल

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले दार्चुलाको महाकाली नदी किनारमा भारतले एकतर्फी रुपमा बनाउँदै गरेको तटबन्ध निर्माणप्रति आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

धरान एकेडेमी मिल्स गोल्डकपको सेमिफाइनलमा 

विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा धरान सिटी फुटबल एकेडेमी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

वाणिज्य बैंकहरुको कर्जा निक्षेपभन्दा दोब्बर

भदौयता वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढेको छ। गत फागुन महिनामा मात्र निक्षेपको तुलनामा साढे दुई गुणा बढीले कर्जा प्रवाह भइरहेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

त्रिदेशीय कपको पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानलाई हरायो

त्रिदेशीय फुटबल सिरिज अन्तर्गत आज (मंगलबार) भएको पहिलो खेलमा बंगलादेशले संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

चीनबाट फर्केका एमबीबीएस विद्यार्थी आन्दोलित

कोभिड–१९का कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

जसपाका नेता–कार्यकर्ता छुटाउन सरकार सकारात्मक छ : महतो

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रुपमा अगाडि बढेको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

पदाधिकारीविहीन हुँदै लोकसेवा आयोग

लोकसेवा आयोगले कर्मचारीहरुको बढुवामा आन्तरिक प्रतियोगिता र खुला प्रतियोगितामा विभेद रहेको धारणा सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

बंगलादेशबाट फर्किन् राष्ट्रपति भण्डारी

बंगलादेशको राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्केकी छन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

थप १८८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

प्रदेश १ मा १२ हजार क्षयरोगी

प्रदेश १ मा करिब १२ हजार क्षयरोगी रहेको राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्भे २०७६–०७७ ले देखाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

दशरथ रंगशालामा सुरु भयो त्रिदेशीय फुटबल

दशरथ रंगशालामा ६ वर्षपछि सोमबार अन्तर्राष्ट्रिय सिनियर टिमको फुटबल प्रतिस्पर्धा सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

कांग्रेस र माओवादी निर्णयको चाबी जसपाको हातमा

राजनीतिक विश्लेषक डा. लोकराज बराल माओवादी केन्द्र जसपाले निर्णय गरेपछि ओलीलाई दिएकाे समर्थन फिर्ता लिने र कांग्रेससँग मिलेर सरकार बनाउने पक्षमा देखिएको बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

ओली नहटेसम्म सत्ता सहकार्यबारे छलफल हुँदैन : देव गुरुङ 

सरकार अहिले पनि कामचलाउ हो। सर्वोच्च अदालतले सरकार पुनःस्थापना गरेको होइन।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७