सोमबार, भदौ १५, २०८३

थप १८८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको छ। यीमध्ये दुई लाख ७२ हजार ९७ जना कोरोनामुक्त भएका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार १९ छ।

पछिल्लो २४ घण्टामा ७७ जना कोरोना मुक्त भएको मन्त्रालयको विवरणमा उल्लेख छ।
 

प्रकाशित: Mar 23, 2021| 12:25 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।