शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

झन्डै डेढ सय कोरोना संक्रमित थपिए

नेपालमा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

एमालेको नेपाल समूहले अध्यक्ष ओलीसँग जवाफ माग्ने

नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बरु ओलीलाई नै जवाफ माग्ने बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

दैलेखमा भाइरल फ्लुबाट एउटै विद्यालयका तीन सय विद्यार्थी बिरामी

दैलेखमा भाइरल फ्लु अर्थात् मौसमी ज्वरोबाट एउटै विद्यालयका तीन सयभन्दा बढी विद्यार्थी बिरामी भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

एम एन्ड एम रेमिटसँग कारोबार गरेका नेपाली कम्पनीमाथि राष्ट्र बैंकको निगरानी

मौरिससस्थित एम एन्ड एम रेमिट कम्पनीसँग कारोबार गरेका नेपालका सबै कम्पनीहरुमाथि निगरानी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्यो

सेयर बजार परिसूचक (नेप्से) आज बुधबार ४१.३६ अंकले बढेर २५७०.३१ अंकमा पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

भारतमा फेला पर्‍यो कोरोनाको डबल म्युटेन्ट भेरिएन्ट

भारतमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

महामारी रोक्नका लागि आवश्यक संरचना तयार गर्न सुझाव

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले संक्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

गण्डकी प्रदेश लोकसेवा पदाधिकारीबाट शपथ

गण्डकी प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई मुख्यमन्त्री राईको सातदिने अल्टिमेटम

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव दर्ता गराउँदा हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन एक साताको समयसीमा दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

तीन हिमाल चढ्न ४५ जनाले पाए अनुमति 

स्प्रिङ सिजनको लागि तीन हिमाल चढ्न ४५ जनाले अनुमति पाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

नेपाल समूहले स्पष्टीकरण नदिने, अध्यक्ष ओलीसँग नै जवाफ माग्ने

नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बरु ओलीलाई नै जवाफ माग्ने बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

बिना प्रतिस्पर्धा स्थायी हुने पर्खाइमा ३८ हजार राहत शिक्षक

‘सबै दरबन्दी स्वीकृत दरबन्दीमा परिणत गर्दै स्थायी प्रक्रियामा लैजानुपर्छ। अवकाश हुनेलाई उपदानबापत निश्चित रकम दिनुपर्छ। तर यसलाई राज्यले बेवास्ता गरेको छ।’
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

कर्णालीको पहिलो पञ्चवर्षीय योजना : गरिबी आधा घटाउने, आम्दानी दोब्बर बनाउने लक्ष्य

कर्णाली प्रदेश योजना आयोगले ‘प्रथम पञ्चवर्षीय योजना’ तयार पारेको छ। एक वर्षअघि नै तयार हुनुपर्ने योजना बल्ल तयार भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

वैशाखदेखि एमाले मुख्यालय थापाथलीमा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीको नयाँ कार्यालय भवनको निरीक्षण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, मुख्य एजेन्डा महाधिवेशनको कार्यतालिका

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

ढोरपाटनमा शिकारका लागि आठ जनालाई अनुमति 

ढोरपाटन शिकार आरक्षमा शिकारका लागि आठ जनाले अनुमति पाएका छन्। बिहीबारबाट खुल्ने शिकारका लागि आठ विदेशी शिकारीले अनुमति पाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

नेपाली बजारमा ओपो एफ१९ प्रोको बिक्री सुरु

नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

ग्लोबल आइएमई बैंकको शाखा विस्तार ७६औं जिल्लामा

नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

तीनवटा प्रदेशमा सिटी एक्सप्रेसको एजेन्ट मिट

नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश सरकारले गरिदिने

इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना (दीपक जैशी) को उपचार प्रदेश सरकारले गरिदिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७