शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोहलपुर-सुर्खेत विद्युत् लाइन : बाघका कारण काम प्रभावित, कहिले लेला गति ?

बाघले मानिसलाई आक्रमण गर्न थालेपछि बर्दिया क्षेत्रमा पोल रहने स्थानको माटो परीक्षण र फाउन्डेसन निर्माण कार्य रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

काठमाडौंको आकाशमा विषालु तुवाँलो अझै केही दिन रहने

शुक्रबारदेखि काठमाडौं उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

म्यानमारको सैन्य आक्रमणमा ११४ जनाको मृत्यु

म्यानमारमा सैनिक ‘कु’ विरुद्ध गरिएको प्रदर्शनमा १ सय १४ जनाको मृत्यु भएको छ। सैनिक कु विरुद्ध शनिबार गरिएको प्रदर्शनमा सेनाले गोली चलाउँदा बालबालिकासहित १ सय १४ जना सर्वसाधारणको ज्यान गएको...
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

दर्शकले मन नपराएको प्रियंकाको 'बिकिनी लुक'

प्रियंका चोपडाका विश्वभर थुप्रै दर्शक छन्। उनको लोकप्रियताकै कारण दर्शकले स-साना कुराको पनि नोटिस गरिरहेका हुन्छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

आर्मी र कीर्गिस्तानको खेल निःशुल्क हेर्न सकिने

अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा आर्मी क्लबले एएफसी कपको तयारीस्वरूप फुटबल खेल्न लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

कोरोना महामारीमा सुरक्षित र सद्‍भावपूर्ण होली मनाऔं

होली रंगहरूको पर्व हो। यसलाई फागु पूर्णिमा भनिन्छ। नेपाल संस्कृतिमा धनी मुलुक हो। हाम्रा आफ्नै परम्परा छन्। र, तिनलाई मनाउने तरिका पनि आफ्नै। पहिले-पहिले प्राकृतिक कुराबाट होली खेलिन्थ्यो।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

बराबरीबाट अघि बढ्न सकेन बेल्जियम

विश्व फिफा वरीयताको शीर्षस्थानमा रहेको बेल्जियम विश्वकप छनोटको खेलमा बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो पोर्चुगल

फिफा विश्वकप २०२२ को युरोपियन छनोटअन्तर्गत शनिबार राति सम्पन्न खेलमा पोर्चुगल २-२ गोलको बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

अब काठमाडाैंवासीका धारा-धारामा मेलम्चीकाे पानी

फागु पूर्णिमा (होली)को अवसर पारेर सरकारले मेलम्चीको पानी उपत्यकावासीको धारामा वितरण गर्न लागेको हो। 
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

नेत्र एटमको कविता सङ्ग्रह 'प्रिय मौनता' बजारमा 

कवि तथा समालोचक नेत्र एटमको कविता सङ्ग्रह 'प्रिय मौनता' बजारमा आएको छ। लामो समयदेखि नेपाली साहित्यमा क्रियाशील एटमको यो पहिलो कविता सङ्ग्रह हो। 
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

होलीको रंगले गर्भवती र बच्चामा पुर्‍याउला हानि!

होली रंगै रंगको पर्व हो। तर, सम्यमित भएर रंग खेलिएन भने यो स्वास्थ्यका लागि हानिकारक हुनसक्छ। होलीमा प्रयोग हुने रंगमा हानिकारक केमिकल हुन्छ। यो गर्भवती महिला र उनको शिशुका लागि...
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

ऋणको सट्टा यौन शोषण : प्यास मेटाउन घरमै पुग्थे ‘साहु’

थुलुङ दूधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

दुर्घटनामा तीनको मृत्यु

चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

पत्रकार महासंघमा क-कसकाे पर्‍यो उम्मेदवारी

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

रङको पर्व होली, हर्षोल्लासका साथ मनाइँदै

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

कांग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि

दिवङ्गत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अन्त्येष्टि गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

त्रिनगर र गड्डाचौकी नाकाबाट भित्रिनेहरुमा कोरोना संक्रमण

त्रिनगर र गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएकामा कोरोना संक्रमण देखिन थालेको छ। 
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

थ्री नेसन्स कप : यस्तो देखियो दशरथ रंगशालामा (तस्बिरहरु)

थ्री नेसन्स कप फुटबलअन्तर्गत शनिबार दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको खेलमा दर्शकहरुको उल्लेख्य सहभागिता देखियो।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

नेपाल थ्री नेसन्स कपको फाइनल प्रवेश, उपाधिका लागि बंगलादेशसँग भिड्ने

दशरथ रंगशालामा सम्पन्न बंगलादेशविरुद्धको खेलमा नेपालले पुनः एकपटक गोलरहित बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

मिल्स गोल्डकपको उपाधि एपीएफलाई 

पहिलो संस्करणको मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी वल (एपीएफ) पूर्वाञ्चलले जितेको छ। 
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७