शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निलम्बनपछि आन्तरिक रणनीति बनाउँदै नेपाल, आज स्थायी कमिटी सदस्यहरूसँग छलफल गर्दै

 एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसहित नेता भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक रणनीति बनाउन छलफल गर्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

सल्यानको दार्मामा विद्यालय बन्द नहुने

सरकारले आजदेखि देशभर विद्यालय बन्दको आह्वान गरेको छ। तर, सल्यानको दार्मा गाउँपालिकाका विद्यालय बन्द नहुने भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

मुस्ताङ जोड्ने सडक अझै दुई दिन बन्द हुने

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सीधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ। जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

अत्याधिक 'पर्फ्युम'को प्रयोगले निम्त्याउँला बाँझोपन र क्यान्सर जोखिम

बजारमा महिला र पुरुषका लागि छुट्टाछुट्टै पर्फ्युम पाइन्छन्। यसको एक/दुई स्प्रेले शरीरमा दुर्गन्ध आउँदैन। हामी साथिभाइसँग मजाले घुलमिल भएर बस्न सक्छौं।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

एनआईसी एसियाद्वारा घातक रोग उपचारबापत‍्काे बीमा रकम भुक्तानी

एनआईसी एसिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत् १० लाख रूपैयाँको बीमा रकम भुक्तानी गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

नख्खुमा बर्ड फ्लु : डेढ हजार बढी पशुपक्षी नष्ट

ललितपुर महानगरपालिका-१४ को नख्खुमा कृषकले पालेका पशुपक्षीमा बर्ड फ्लु रोग देखिएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

अझै केही दिन वायुमण्डल स्थिर रहने, तुवाँलाेकाे अवस्था भने डढेलाेमा निर्भर

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म वायुमण्डल स्थिर अवस्थामा रहिरहने जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

नेतृत्वमा इच्छाशक्ति भए परिवर्तन टाढा छैन : वासुदेव घिमिरे (अन्तर्वार्ता)

तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिको नेतृत्वमा यहाँका सम्पूर्ण दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विकास साझेदार, सञ्चारकर्मी, टोल विकास संस्था, सामाजिक संघ-संस्था, क्लब, आमा समूहलगायत सम्पूर्ण नगरवासीले गरेका काम, हामीले राखेका सोच, दृष्टिकोणको आधारमा...
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

बंगलादेशले ६ जना फरवार्ड खेलाउँदा छक्क परेँ : प्रशिक्षक महर्जन

नेपालले बंगलादेशसँग थ्री नेसन्स कपको फाइनल खेल्दा पाहुना टिम बंगलादेशले ६ खेलाडी उतारेपछि अनौठो लागेको नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

यस्तो देखियो थ्री नेसन्स कप फुटबलको फाइनल खेल (तस्बिरहरु)

थ्री नेसन्स कप फुटबलको फाइनल खेल हेर्न दशरथ रंगशालामा ठूलो संख्यामा दर्शक उपस्थित भए ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

‘कप्तान विराज महर्जन’ को अन्तर्राष्ट्रिय फुटबलबाट विश्राम

संन्यास घोषणा गर्दै उनले भनेका छन्, ‘मैले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए पनि फुटबलबाट ‘गिभ अप’ गर्दिन।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

घुस लिएको अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रुपमा पेश गरिएका उमानाथ खतिवडाले बकपत्र पेश गर्दा गलत मनसाय राखेको पाइएको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

मिडफिल्डर संजोक राईले खेलको १७ औं मिनेटमा र ४२ औं मिनेटमा विशाल राईले गोल गरेपछि नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

ट्राफिक नियम उल्लंघन गर्ने ३७ जना नियन्त्रणमा

विराटनगरमा सोमबार होलीका दिन ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

ओलीको निर्णय निरंकुश र स्वेच्छाचारी कुकृत्य हो : रावल

नेकपा एमालेका नेता भीम रावलले वरिष्ठ नेता माधव नेपाल र आफूलाई निलम्बन गर्ने अध्यक्ष केपी ओलीको निर्णयलाई कुकृत्य भनेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

बंगलादेशविरुद्ध नेपालको एक गोलको अग्रता

थ्री नेसन्स कपअन्तर्गत दशरथ रंगशालामा जारी बंगलादेश र नेपालबीचको खेलमा नेपालले अग्रता दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

यस्ता छन् ओलीले नेपाल र रावलमाथि लगाएको पाँच आरोप, नसच्चिए थप कारबाहीको चेतावनी

 गुटबन्दीका क्रियाकलाप जारी राखे अझ कडा कारबाही गर्ने चेतावनी ओलीले दिएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

निलम्बनमा परेपछि एमाले वरिष्ठ नेता नेपालले भने– पार्टी छिन्नभिन्न बनाउने ओलीको चाल

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न बनाउन खोजेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७