शुक्रबार, असार २६, २०८३

बंगलादेशविरुद्ध नेपालको एक गोलको अग्रता

थ्री नेसन्स कपअन्तर्गत दशरथ रंगशालामा जारी बंगलादेश र नेपालबीचको खेलमा नेपालले अग्रता दिएको छ। 
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं– थ्री नेसन्स कपअन्तर्गत दशरथ रंगशालामा जारी बंगलादेश र नेपालबीचको खेलमा नेपालले अग्रता दिएको छ। 

खेलको १७ औं मिनेटमा नेपालका सन्जोग राईले गोल गर्दै घरेलु टिमलाई अग्रता दिएका छन्। बंगलादेशका डिफेन्डरले क्लियर गर्न खोजेको बललाई उनले गोलमा बदलेका हुन्।

खेल हेर्न दशरथ रंगशालामा खचाखच दर्शक छन्। प्रधानमन्त्री केपी ओली पनि खेल हेर्न रंगशाला आएका छन्।

प्रकाशित: Mar 29, 2021| 12:19 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।