एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने एएफसी कपको समूह चरणमा पुग्नका लागि श्रीलंकन पुलिस स्पोर्टस् क्लबसँग खेल्न लागेको त्रिभुवन आर्मी क्लबका दुईजना खेलाडीमा कोरोना भाइरस संक्रमण भएको छ।
गण्डकीको प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारबाट सुरु हुने भएको छ। चालु अधिवेशनका लागि सरकारले ४ वटा विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ। यो गण्डकीको सातौं अधिवेशन हो।
एसियाली फुटबल महासंघ (एएफसी)को आयोजनामा हुने एएफसी कपको समूह चरणमा पुग्नका लागि आज बुधबार नेपालको त्रिभुवन आर्मी क्लबले पाहुना टिम श्रींलका पुलिस स्पोर्टस् क्लबको सामना गर्दै छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को संक्रमण पुनः बढे पनि तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने सरकारको योजना नरहेको स्पष्ट पारेका छन्।
सबै मिलेर अपदस्थै गरे भने पनि प्रमुख प्रतिपक्षीका रुपमा जनताको साथमा बसेर संघर्ष गर्नेछौं र छिट्टै सरकार कब्जा गर्ने ठाउँमा पुग्नेछौं। राष्ट्रिय रूपमा पनि हामी विजयी हुनेछौं।’