आइतबार, भदौ १४, २०८३

कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेल आजबाट लगाइँदै 

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप भेरोसेल आज (बुधबार) बाट  लगाइँदैछ।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं- चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप भेरोसेल आज (बुधबार) बाट  लगाइँदैछ।

यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका २३  स्थानमा दिइने छ।

१८ देखि ५९ वर्ष उमेर समूहका चीनमा अध्ययन गर्ने विद्यार्थी, चिनियाँ सामग्रीको व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि व्यापार र यसका प्रतिनिधि, प्राध्यापकहरु र काठमाडौं जिल्लाभित्रका विद्यालयरमा कार्यरत शिक्षक शिक्षिका लगायत अन्य कर्मचारीहरुले यो खोप पाउने छन्।

प्रकाशित: Apr 07, 2021| 00:45 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।