शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बायर्नलाई पछि पार्दै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकलाई अवे गोलका आधारमा पछि पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

सुदूरपश्चिममा ‘बिसु’ पर्वको रौनक, सिस्नु खेलेर मनाइँदै

सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ। यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

विक्रम संवत‍्को नयाँ वर्ष २०७८ भव्यरुपमा मनाइँदै

आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

लाएर माया मुटु रित्तिँदैन 

इच्छा नलागेको खान्न भन्न पाइन्छ, नराम्रो लागेको लाउँदिनँ भन्न स्वतन्त्रता रहन्छ तर बूढो हुन्न भन्न पक्कै पाइन्न। जसरी भाले नबासेर बिहान हुन छोड्दैन, त्यसरी नै मानिसले मान्नु नमान्नुमा प्रकृतिका नियम...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

महाराष्ट्रमा दुई साता लकडाउन

भारतको महाराष्ट्र राज्य सरकारले लकडाउनको घोषणा गरेको छ। मुख्यमन्त्री उद्धव थाक्रेले मंगलबार एक भिडियो सन्देश जारी गर्दै दुई साताका लागि लकडाउन घोषणा गरिएको बताएका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

सगरमाथासहित ६ हिमाल सफाइमा खटियो सेनाको टोली, काठमाडौं ल्याइँदै फोहोर

अभियानको नेतृत्व गर्ने नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आज आर्मी अफिसर्स क्लबमा आयोजित एक कार्यक्रमबीच सफा हिमाल अभियानमा खटिने विभिन्न पाँच टोलीलाई अभियानको ब्यानर हस्तान्तर गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

देशवासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओली

बिहान गर्ने सम्बाेधनकाे नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने जानकारी प्रधानमन्त्री ओलीको सचिवालयले दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

भूपेन्द्र र सनीललाई एबीसी एलिट बक्सिङको उपाधि

पुरुष ६४ केजी भूपेन्द्रले पवन गुरुङलाई र ६९ केजीमा सनीलले नेपाल आर्मी क्लबका रवि सुनारलाई फाइनलमा पराजित गर्दै उपाधि पक्का गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

बायर्न भर्सेस् पीएसजी : कुन टिम पुग्ला सेमिफाइनल?

च्याम्पियन्स लिगको उपाधिको चाहना बायर्नभन्दा पीएसजीलाई बढी छ। क्लबका मालिक नासर अल खिलाफीदेखि प्रशिक्षक माहोरिसियो पेचेतिनो पनि उपाधि जित्न चाहन्छन्। च्याम्पियन्स लिग जित्दै ब्राजिलियन फरवार्ड नेयमार विश्वकै ठूलो मूल्यमा पीएसजी...
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

वडाध्यक्षले लगाए नगरपालिकामा ताला

व्यापक अनियमिमता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

अबको बजेट सामाजिक सुरक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुन्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट रोजागारी सिर्जना र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखिने बताएका छन्। मंगलबार प्रतिनिधिसभा अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

यस्तो देखियो २० युवतीको 'मास्क' फेसन शो [तस्बिरहरू]

नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीद्वारा आयोजित अस्तित्व नामक सोमा विद्यार्थीले डिजाइन गरेका फेसनेवल डिजाइनको ड्रेस लगाएर मोडलहरूले र्‍याम्प गरेका थिए। 
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

प्रधानमन्त्री बन्न किन लोभिएका छैनन् देउवा?

शेरबहादुर देउवालाई फेरि एक पटक प्रधानमन्त्री बन्ने अवसर आए पनि उनको आफ्नै प्राथमिकतामा चाहिँ प्रधानमन्त्री पद परेको छैन। 
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

'कोरोनाको जोखिम पहिलाको भन्दा भयावह छ'

अहिलेको दरमा संक्रमितको संख्या बढ्ने हो भने कुनै दिन दैनिक ११ हजार संक्रमण पुग्ने अवस्था हुनसक्छ। संक्रमितको संख्या ६ लाख पुग्न सक्ने प्रक्षेपण गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

विश्वकप छनोट खेल्न ३२ खेलाडी बन्द प्रशिक्षणमा

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मे १७ (जेठ २) बाट बन्द प्रशिक्षण सुरु गर्ने गरी ३२ खेलाडी सम्मिलित राष्ट्रिय टिमको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

टेकु अस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार गरिने

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आजदेखि कोरोना संक्रमित बिरामीलाई मात्र भर्ना लिने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

थ्री–नेसन्स कप खेल्ने मलेसियन टिम  आइपुग्यो

नेपाल, मलेसिया र नेदरल्यान्ड सम्मिलित थ्री–नेसन्स कप टी–२० क्रिकेट सिरिजका लागि मलेसियाको टिम नेपाल आइपुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

२४ घण्टामा ५१७ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५१७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

तीनवटा प्रदेशमा वर्षा गराउने बादल विकसित, सतर्कता अपनाउन आग्रह

देशका सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको मौसम पूर्वानुमान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

जीवित जंगली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७