आइतबार, भदौ १४, २०८३

देशवासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओली

बिहान गर्ने सम्बाेधनकाे नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने जानकारी प्रधानमन्त्री ओलीको सचिवालयले दिएको छ।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान देशवासीका नाममा सम्बाेधन गर्ने भएका छन्।

बिहान गर्ने सम्बाेधनकाे नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने जानकारी प्रधानमन्त्री ओलीको सचिवालयले दिएको छ।

नयाँ वर्षका दिन गर्न लागेकाे सम्बाेधन के विषयमा केन्द्रित हुने भन्नेबारे केही खुलाइएको छैन।

प्रकाशित: Apr 13, 2021| 14:38 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।