सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अक्सिजन खरिदका लागि साढे ५१ हजार सहयोग

कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष एवं व्यवसायी मदनराज पन्तले अक्सिजन खरिदका लागि महाकाली अञ्चल अस्पताललाई साढे ५१ हजार आर्थिक सहयोग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

चितुवाको छालासहित एक जना पक्राउ

सुर्खेतमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने गुर्भाकोट नगरपालिका–९ का वीरेन्द्रकुमार खत्री छन्। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

धनुषामा जेठ १० गतेसम्म लम्ब्याइयो निषेध आदेश

कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको समयमा धनुषामा लगाइएको निषेध आदेश जेठ १० गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

मोरङमा ६ जना कोरोना संक्रमितको मृत्यु 

मोरङमा कोरोना भाइरस संक्रमणबाट ६ जनाको बिहीबार बिहान मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

चार नेताको कारवाही फुकुवापछि योगेशको प्रतिक्रिया– अब सहमति गर्नुपर्छ

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार जना नेताहरुमाथि गरिएको कारवाही फिर्ता लिने निर्णय सकारात्मक भएको नेता योगेश भट्टराईले प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

सगरमाथा आरोहण गर्न गएका दुई विदेशीको चिप्लिएर मृत्यु 

सगरमाथा आरोहण गरेर फर्किदै गरेका दुई जना विदशी नागरिकको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

मस्कटबाट ६००  अक्सिजन सिलिण्डर शनिबार ल्याइने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

प्रदेश २ : संक्रमित छटपटिँदै, मन्त्रीहरू शिलान्यास र निरीक्षणमा व्यस्त

सरकारकाे ध्यान साइकल बनाउन केन्द्रित छ भने मन्त्रीहरु मन्दिर निरीक्षण गर्न र शिलान्यासमै व्यस्त देखिन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

माधव नेपाल पक्ष कानुन व्यवसायीसँग परामर्शमा

नेकपा एमालेको असन्तुष्ट माधव नेपाल पक्षले कानुन व्यवसायीसँग परामर्श गरिरहेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

सुनचाँदीको मूल्य घट्यो, आजको बजार भाउ कति?

नेपाली बजारमा आज सुनचाँदी दुबैको मूल्य घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

जसपा नेता राजेन्द्र महतो देउवा निवासमा

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने जिम्मेवारी ओलीलाई

नेकपा एमालेले राष्ट्रिय राजनीति र पार्टीभित्रका असन्तुष्ट पक्षको मागका बारेमा छलफल गरेर टुंगो लगाउने अधिकार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

यस कारण भइरहेको छ हावाहुरी र चट्याङसहितको वर्षा

यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

राष्ट्र बैंकद्वारा साढे एक खर्ब पुनर्कर्जा स्वीकृत, ४९ हजार लाभान्वित हुने 

नेपाल राष्ट्र बैंकले चैत मसान्तसम्ममा १ खर्ब ४५ अर्ब ८० करोड रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

एमाले स्थायी कमिटी बैठक : माधव नेपालसहित चार जना नेताको निलम्बन फुकुवा

नेकपा एमालेको स्थायी कमिटी बैठकले माधव नेपालसहितका निलम्बन गरिएका चारजना नेताहरूको निलम्बन फुकुवा गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

घिउ र तेलको मूल्य २१ प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले गत चैतमा मूल्यवृद्धि दर ३ प्रतिशत रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

लुम्बिनी प्रदेश योजना आयोगमा गौतम नियुक्त 

लुम्विनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा. डा. ईश्वर गौतमलाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

कोरोना नियन्त्रणका लागि योगेश भट्टराईले गरे सरकारको ध्यानाकर्षण 

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि एमाले नेता योगेश भट्टराईले सरकारको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत् उनले चारवटा विषयमा ध्यानाकर्षण गराएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

ओली : अविश्वास, असफलता र अनैतिकताको निरन्तरता 

एमाले र माओवादी केन्द्रको एकता वा विभाजनलाई उनीहरूको पार्टीगत मामिला भनेर उम्किन सकिएला। तर ओलीको संस्थागत अरुचि र स्वेच्छाचारिताले दिनप्रतिदिन लोकतन्त्रको संस्थागत संरचनामा आक्रमण हुनु गम्भीर विषय हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल

अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८