बुधबार, भदौ १०, २०८३

चितुवाको छालासहित एक जना पक्राउ

सुर्खेतमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने गुर्भाकोट नगरपालिका–९ का वीरेन्द्रकुमार खत्री छन्। 
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

सुर्खेत - सुर्खेतमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने गुर्भाकोट नगरपालिका–९ का वीरेन्द्रकुमार खत्री छन्। 

चितुवाको छालासहित सल्यानको सल्लीबजारतर्फ जाँदै गरेका उनलाई बोटेचौर नजिकै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

पक्राउ परेका खत्रीलाई थप कारबाहीका लागि गुर्भाकोट सवडिभिजन बन कार्यालय मेहलकुनामा बुझाइएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जनाए।

प्रकाशित: May 13, 2021| 06:49 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।