बुधबार, भदौ १०, २०८३

जसपा नेता राजेन्द्र महतो देउवा निवासमा

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

सभापति देउवालाई भेट्न महत्तो निवास पुगेका हुन्। सवा ११ बजेदेखि देउवा र महतोबीच भेटवार्ता भइरहेको देउवा निकट स्रोतले जानकारी दिएको छ।

अध्यक्ष महन्थ ठाकुरसहित नेताहरुसँग सामूहिक भेटवार्ता गर्दै आइरहेका महतो आज एक्लै देउवालाई भेट्न पुगेका हुन्। जसपाभित्र महन्थ र राजेन्द्र पक्षले अहिले सरकारका गठनमा आफूहरूको सहभागिता नरहेको बताउँदै आएका छन्।

राष्ट्रपतिले दलहरूलाई सरकार गठनका लागि दिएको तीनदिनको समयसीमा आज सकिँदैछ।

प्रकाशित: May 13, 2021| 05:55 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।