सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बिरामीसँग पीपीईदेखि खाना खर्चसमेत असुल्दै नोबेल अस्पताल

कोरोना उपचारका लागि सरकारसँग सम्झौता गरेका अस्पतालले पीपीईदेखि कोरोनाका बिरामीको खानाको खर्चसमेत बिरामीसँगै असुल्ने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

एसईई र एसएलसी परीक्षाबारे छिटै टुंगाे लगाउँदै सरकार

माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम परीक्षा (एसएलसी)  सञ्चालन गर्ने वा नगर्ने, मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा कार्यदलले केही दिनमा निर्णय गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

अस्पतालको त्यो सूचना, जसले सुर्खेतमा ३ वटा अक्सिजन प्लान्टको योजना ल्यायो

अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न सक्दैनौँ भनेपछि सुर्खेतमा एकै दिन ३ वटा अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

कोभ्याक्समा खोप उपलब्ध गराउन युनिसेफको आग्रह

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभ्याक्सका लागि उपलब्ध गराउन आग्रह गरेकी छिन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

ओलीको शपथ बदर माग गर्दै सर्वोच्चमा चार रिट, भाेलि सुनुवाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा चार  रिट निवेदन दर्ता भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले थापालाई मत हाल्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापालाई मतदान गर्ने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

ती अनुसन्धानकर्ताको आँखामा ‘दासढुंगा’

‘दासढुंगा’ सिनेमामा अनुसन्धानकर्ताको भूमिका निभाएका अभिनेता अनुप बरालले सिनेमासँग जोडिएका अनुभूति र दासढुंगा घटनाबारे सुनाएको दृष्टिकोण 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

उपत्यकामा संक्रमितको संख्या २ लाख नाघ्यो, १७ सय बढीको मृत्यु

उपत्यकाका तीनवटा जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख नाघेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

बीएण्डसीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्र 

काठमाडौं विश्वविद्यालयले झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिई सिट संख्या तोक्न चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

आईसीयू र भेन्टिलेटरमा १६ सय ५९ संक्रमित

कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

कोरोनाबाट दिल्ली विश्वविद्यालयका ३६ शिक्षकको मृत्यु

कोरोना संक्रमणका कारण भारतको दिल्ली विश्वविद्यालयका ३६ शिक्षककोे मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

कोरोना संक्रमणबाट दाङका पत्रकारको मृत्यु

कोरोना संक्रमणबाट दाङका पत्रकार लक्ष्मण बस्नेतको मृत्यु भएको छ। उपचारका क्रममा सोमबार भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

९,२४७ संक्रमित थपिँदा ५,२१५ जना संक्रमणमुक्त

देशभर पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

राष्ट्रियसभाका उम्मेदवार देवकोटालाई मत दिन माओवादी केन्द्रको ह्विप

जेठ ५ गते हुन गइरहेको बागमती प्रदेश राष्ट्रियसभाको उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई मतदान गर्न नेकपा माओवादी केन्द्रले ह्विप जारी गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

कर्णालीमा कांग्रेस : निर्णायक शक्ति तर अनिर्णयको बन्दी

कांग्रेसको साथ र सहयोग बिना न वर्तमान सरकारले निरन्तरता पाउँछ न नयाँ सरकारको ढोका खुल्छ। तर निर्णायक शक्ति हुँदाहुँदै पनि एक महिनादेखि कांग्रेस भने अनिर्णयको बन्दी जस्तै बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

बिरामीलाई अक्सिजन ल्याउन लगाउने अस्पताललाई कारबाही हुने

मन्त्रालयले एक सूचना जारी गर्दै कुनै अस्पतालले बिरामीलाई नै अक्सिजन ल्याउन लगाएको पाइए कारबाही गर्ने जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले माग्यो २५ प्राध्यापक

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न तहका २५ प्राध्यापकको आवेदन खुला गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

लामो समयसम्म काम गर्नाले वार्षिक साढे ७ लाखले गुमाउछन् ज्यान

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कार्यालय समयभन्दा बढी काम गर्नाले वार्षिक लाखौं सर्वसाधारणले ज्यान गुमाउने गरेको बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

नरहरि बुटी : कोरोना भाइरसको औषधि हो?

आफू प्राकृतिक चिकित्साविद् भएको बताउने प्रेम गौतमले ‘नरहरि बुटी’ ले शरीरको प्रतिरोध क्षमता बढाउने दाबी गर्दै बोलेको भिडियो फेसबुकमा धेरैले सेयर गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८