सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निषेध आदेश अवधिभर बैंकले ग्राहकबाट पेनाल्टी लिन नपाउने

नेपाल राष्ट्र बैंकले निषेध आदेश अवधिभर ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

गण्डकीमा ९५९ संक्रमित थपिए, १५ जनाले ज्यान गुमाए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १५ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुुमाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

प्रेमिकाको बिहे रोकिदिन मुख्यमन्त्रीलाई आग्रह, मनमा तिमी नै रहनेछाै‌ : प्रेमिका

बिहारका एक युवकले लकडाउन लागू गरी आफ्नी प्रेमिकाको बिहे रोकिदिन मुख्यमन्त्रीलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

राजेन्द्र महतो संसदीय दलको नेता चयन भएको पत्र संसद् सचिवालयमा दर्ता

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टी संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको जानकारी संघीय् संसद सचिवालयमा दिएका छन्। ठाकुरको मात्र हस्ताक्षर भएको पत्र सचिवालयमा दर्ता गरिएको...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

प्रदेशको जीडीपीमा कृषिको योगदान उच्च

चालू आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशहरूको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान उच्च रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

त्रिविमा परीक्षा नै नलिई माथिल्लो तहको कक्षा सञ्चालन

परीक्षा सञ्चालन हुने नसके पनि पठनपाठन जारी राख्न अनलाइन माध्यमबाट माथिल्लो तहको कक्षा सञ्चालन गरिएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

सेयर बजारमा अर्को रेकर्ड

सेयर बजारले आज मंगलबार फेरि नयाँ कीर्तिमान कायम गरेको छ। नेप्से सूचक र खरिदबिक्री रकम दुवैमा आज रेकर्ड कायम भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

विकासलाई बन्धक बनाउँदै आठ स्थानीय तह, अझै ल्याएनन् चालू आवको बजेट

सप्तरीको छिन्नमस्ता गाउँपालिका, धनुषाका कमला नगरपालिका र धनौजी गाउँपालिका, रौतहटका राजदेवी, बौधीमाई र कटहरिया नगरपालिका तथा पर्साका पोखरिया नगरपालिका र जगरनाथपुर गाउँपालिकाले बजेट ल्याएका छैनन्। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

सुदूरपश्चिममा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै

सुदूरपश्चिम प्रदेशमा दुई सातायता कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

बीएन्डसीलाई सम्बन्धन सिफारिसप्रति नेविसंघको आपत्ति

काठमाडौं विश्वविद्यालयले झापास्थित बीएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिलाउन चिकित्सा शिक्षा आयोगलाई  गरेको सिफारिसप्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

प्रधानमन्त्रीको शपथविरुद्ध दायर रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

प्रेम सम्बन्धबारे छानबिन भएपछि माइक्रोसफ्ट छाडेका थिए बिल गेट्सले?

माइक्रोसफ्टका संस्थापक तथा विश्वका चौथो धनी बिल गेट्स फेरि चर्चामा आएका छन्। २० वर्ष पुरानो प्रेम सम्बन्ध र कम्पनीकी महिला कर्मचारीसँगको अन्तरंग क्रियाकलापलाई लिएर बिल चर्चामा आएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

विराट अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट

विराट शिक्षण अस्पताल बुढीगंगाको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि एउटा समूहले कुटपिट गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

आन्तरिक विवादमा फसेको जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

बेलायती सेनाको मोडलिङ मोह

ताप्लेजुङका मण्डल थेबे हाल बेलायती सेनामा कार्यरत छन्। सेनामा भर्ति हुनुअघि उनको सुगठित शरीर देखेर साथीहरु भन्ने गर्थे– ‘तँ त सिनेमाको हिरो बन्नुपर्छ।’
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

कोरोनामुक्त भएपछि कंगनाले लेखिन्- धेरै कुरा भन्न मन छ

‘मैले भाइरसलाई कसरी हराएँ, यसबारेमा धेरै कुरा भन्न मन छ तर मलाई कोभिड फ्यान क्लबलाई नचिढ्याउन भनिएको छ।'
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

बिएण्डसीको सम्बन्धन प्रक्रिया रोक्न डा. गोविन्द केसीको माग

काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएपछि डा. गोविन्द केसीले त्यसको विरोध गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

राष्ट्रियसभाको उपनिर्वाचनमा सहयोग माग्न बादल पुगे नेपाल निवास 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

राष्ट्रिय सहमति वा आफ्नै नेतृत्व भएमात्रै जसपा सरकारमा जाने

जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जना अध्यक्षले विज्ञप्ति जारी गर्दै तत्काल पार्टी सरकारमा सहभागी नहुने जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

टेलिकमले  ‘भोल्ट’ सेवा सञ्चालनमा ल्याउने

नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८