पोखरा महानगरपालिकाले विद्यालय स्तरका परीक्षा तत्काल सञ्चालन गर्न सम्भव नभएकाले विद्यालयको वार्षिक परीक्षा आन्तरिक मूल्याङ्कनबाट सञ्चालन गर्ने जनाएको छ।
निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितको लागि बेड अभाव रहेको भनिरहँदा स्वास्थ्य मन्त्रालयले भने आईसीयू र भेन्टिलेटर खाली रहेको तथ्यांक सार्वजनिक गरेको हो।
सुर्खेतको प्रदेश अस्पताललाई केन्द्र सरकार मातहतमा लिइने भएको छ। झण्डै ३ वर्षदेखि कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको अस्पताललाई केन्द्र मातहतमा लिइन लागिएको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा आठ बुँदे विज्ञप्ति जारी गरेकै दिन मंगलबार राजेन्द्र महतो संसदीय दलको नेता निर्वाचित भएको पत्र संसदीय...
नेपाल राष्ट्र बैंकले गत वर्ष असारमा ४.१ प्रतिशत मात्रै उद्योग व्यवसाय सञ्चालनमा रहेकामा पछिल्लो समय बढ्दै गइरहेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत जानकारी गराएको छ।
कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका हुन्।
बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत छुट्याएको कोषको रकम कोरोना नियन्त्रणका विभिन्न गतिविधिमा खर्च गर्न पाउने भएका छन्।
जसपा संसदीय दलको नेता चयन भएको सम्बन्धी अध्यक्ष महन्थ ठाकुरले संसद सचिवालयमा पत्र पठाएलगत्तै अर्का अध्यक्ष उपेन्द्र यादवले पनि काउन्टर पत्र पठाएका छन्।
यही मे २९ मा इराकसँग र जुनमा एसियाकप र विश्वकपको संयुक्त छनोट खेल्नका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको छनोट गरेका छन्।
कोरोना नियन्त्रणका लागि अघिल्लो वर्ष नै प्रदेश सरकारले ल्याएका सयौं योजना अधुरै छन्। कुनै योजना बीचमै रोकिएका छन् भने त कुनै योजना आर्थिक वर्ष सकिन लाग्दा पनि कार्यान्वयनमा आउन सकेका...