प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन्।
कोरोना व्यवस्थापन गर्ने र ग्रामीण जनजीवनलाई माथि उकास्न आर्थिक समृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने रोजगारमूलक योजना कार्यक्रम दिएर स्थानीय तहलाई नै सक्षम बनाउनुपर्छ।
भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप २५६५ औं बुद्ध जयन्ती देशभर मनाइँदैछ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छानेका २३ खेलाडी विश्वकप छनोटका खेल खेल्नका इराक प्रस्थान गरेका हुन्। नेपाली टिम र १२ अफिसियलसहित ३५ जनाको टोली रहेको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले बताए।
गत फागुन ११ गते सर्वोच्चको आदेशविपरीत प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको भन्दै त्रिपाठीले अदातलको अवहेलनामा रिट निवेदन दिएका हुन्। उक्त रिट दर्ताको प्रक्रियामा रहेको त्रिपाठीले जानकारी दिएका छन्।
ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारी साँझको समयमा एकदुई वटा बस राजधानीबाट बाहिरिएको बताउँछन्। ‘एक दुई वटा बस साँझ ७, ८ बजेको समयमा राजधानीबाट बाहिर गएको जानकारीमा आएको छ’, उनी भन्छन्,...
बुधबार (भोलि) परेको २५६५औं बुद्धजयन्तीमा कोरोना निवारणको कामना गर्दै २५६५ वटै दीप प्रज्वलन गरिने भएको छ। कोरोना महामारीका कारण दीप प्रज्वलनसहित सामान्य रूपमा मनाउने तयारी गरिएको लुम्बिनी क्षेत्र विकास कोषका...
कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीसँग थप शुल्क नलिन राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिएको छ। महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफ्ना...
प्रधानमन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी गर्न सहज हुने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र...
उपराष्ट्रपति पुनले कोभिड परीक्षण तीव्र बनाउन र संक्रमितको उपचार प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्। महाव्याधिविरुद्धको संघर्ष, सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासका साथै आमजनताको पूर्णसाथ र सहयोगको...
यसका साथै विपक्षी गठबन्धनका रणनीतिबारे समेत बैठकमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 'समसामयिक राजनीतिक विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बुधबार बोलाइएको छ,' मुख्यसचिव कृष्णप्रसाद पौडेलले...
कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि/राजदूत अमृतबहादुर राई र सोही संस्थाका लागि गाम्बियाका स्थायी प्रतिनिधि/राजदूत लाङ यावौले राष्ट्र सङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा...
च्याउ खाएपछि गम्भीर बिरामी परेकी निर्जलाको मंगलबार बिहान विराटनगरस्थित लाइफगार्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनका आफन्त डेबिन मेवाहाङले जानकारी दिए। यसअघि आइतबार रोजिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...
आगलागीमा २ हजार ५ सय किलो केभीको ट्रान्सफर्मर, २ हजार केभीको क्यापसिटर र १ हजार केभीको क्यापसिटर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ४ करोड रुपैयाँ बराबरको धनमाल...