मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जनता तर्साएर सत्ता टिकाउने खेल भयो : महत

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले महामारीमा टेकेर राजनीतिक गर्ने र जनता तर्साउने काम भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

लगानीकर्ता भन्छन्- राष्ट्र बैंककाे कडाइले अब सेयर बजार ओरालाे लाग्छ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाइ गरेपछि बजार घट्ने संकेत देखिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट

नेपालमा साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

गौतम बुद्धको मिथिला सम्बन्ध

वैशाख पूर्णिमा अर्थात् गौतम बुद्धको जन्म जयन्ती। आज देशैभर २५६५औं जन्म जयन्ती मनाइँदै छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

जुट्न थाल्यो फिल्म प्राविधिकलाई सहयोग

कलाकार निर्मल शर्माले कोरोना महामारीका कारण समस्यामा परेका फिल्म प्राविधिकका लागि २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

प्रदेश १ मा विपन्नका लागि स्वास्थ्य कार्यक्रम ल्याइने 

प्रदेश १ मा विपन्नका लागि स्वास्थ्य कार्यक्रम‍ ल्याइने भएको छ। सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि स्वास्थ्य कार्यक्रम ल्याइने बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

एक महिनामा ५९२ ले आत्महत्या गरे, मनोविद् भन्छन्– महामारीले डिप्रेसन बढायो

पछिल्लाे पटक निषेध आदेश लागू भएपछिको १५ दिन (वैशाख १६ देखि ३१ सम्म)मा मात्रै साढे तीन सयभन्दा धेरैले आत्महत्या गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

खाद्यान्न पसल बन्द, ‘गरिबको पेटमा झन् लात हान्ने काम’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी शुक्रबारदेखि खाद्यान्न र किराना पसल बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

स्वास्थ्यकर्मीको सम्मानमा डब्लुएचओ प्रमुखले सभामै बजाए ताली

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेयससले स्वास्थ्यकर्मीको सम्मानका लागि सभामै ताली बजाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

कालिमाटीको अत्यासलाग्दो भीडमा कोरोना छैन? (फोटोफिचर)

कालिमाटी फलफूल तथा तरकारी बजारमा उपभोक्ताको ठूलो भीड देखिएको छ। निषेश आदेशको समयमा पनि कालिमाटीका तरकारी पसल तथा अन्य पसलमा उपभोक्ताको ठूलो भीड देखिएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

आज ब्लड मुन र सुपर मुन एकसाथ देखिने

नेपालबाट सुपर मुन देखिए पनि ब्लडमुन भने नदेखिने नेपाल एस्ट्रोनोमिकनल सोसाइटीले जनाएकाे छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

महामारीमा युवाहरूको मलहम : अक्सिजन जुटाउनेदेखि घाट सजाउनेसम्म

काेराेना महामारीका बेला कर्णालीका युवाहरू संक्रमितलाई अक्सिजन जुटाउनेदेखि मृत्युवरण गरेकाहरूका लागि घाट सजाउनेसम्मकाे काममा निःस्वार्थ खटिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

लुम्बिनीमा बुद्धजयन्तीको रौनक, साँझ दीप प्रज्जवल गरिने 

कोरोना महामारीका कारण यो वर्ष २५६५औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस पूजापाठ तथा दीप प्रज्जवलन गरि  मनाउन सुरू गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

सुर्खेत र कालीकोटमा अक्सिजन सिलिण्डर रिफिलिङ

सुर्खेत र कालीकोटमा अक्सिजन सिलिण्डर भर्ने (रिफिलिङ) को व्यवस्था हुने भएको छ। कर्णाली प्रदेशलाई नै धान्ने गर्ने सुर्खेत र कालीकोटमा अक्सिजन सिलिण्डर रिफिलिङको व्यवस्था गर्न लागिएको हो। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

कर्णाली खाद्यान्न ढुवानीका लागि साढे २ करोड बजेट

कर्णालीमा खाद्यान्न ढुवानीका लागि करिव साढे २ करोड बजेट छुट्याएको छ। कर्णाली प्रदेश सरकारले ८ हजार ३ सय क्विन्टल खाद्यान्न ढुवानीका लागि २ करोड ४७ लाख ९८ हजार रुपैयाँ छुट्याएको...
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

घरमै बसेर बुद्ध जयन्ती मनाइँदै

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप २५६५ औं बुद्ध जयन्ती देशभर मनाइँदै छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

कोरोना नियन्त्रणमा कर्णाली प्रदेशले स्वयंसेवक खटाउने

कोरोना नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले अब स्वयंम्सेवक खटाउने निर्णय गरेको छ। शव व्यवस्थापन, अक्सिजनको आपूर्ति र समुदाय जनचेतना फैलाउनका लागि स्वयंम्सेवक खटाउने लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

कोरोनाविरुद्धको खोप अभियान तीव्र बनाउन उपराष्ट्रपतिले गराए सरकारकाे ध्यानाकर्षण

उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरुपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

भारतको ओडिशाको धामरा बन्दरगाह आसपास पुग्यो 'यास्' चक्रवात

बंगालको खाडीबाट उठेको चक्रवात तुफान 'यास्' मंगलबार शक्तिशाली तुफानमा परिणत भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

विनाशकारी चक्रवात ‘यास्’काे नेपालमा प्रभाव कति?

बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात ‘यास्’ को असर नेपालमा आंशिक परेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८