मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेशसभामा पोखियो केन्द्रीय राजनीतिको 'भडाँस'

आइतबारदेखि सुरु भएको गण्डकी प्रदेशको बजेट अधिवेशनको पहिलो दिन वक्ताहरुले केन्द्रीय राजनीतिको भडाँस पोखेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

२४ वर्ष कान्छी प्रेमिकासँग बिहे गरेका बेलायती प्रधानमन्त्रीको फेरिएको जीवन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले प्रेमिका क्यारी साइमन्ड्ससँग सुटुक्क बिहे गरेका छन्। खबरअनुसार उनीहरुले शनिबार वेस्टमिन्स्टरको चर्चमा सुटुक्क बिहे गरेका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

बजेट खर्च नै नगरी समृद्धि यात्रातर्फ ओली

तीन वर्षमा करिब ७ खर्ब बढेर मुलुकको सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा मात्रै राज्यले तिर्न बाँकी ऋण करिब...
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

लुम्बिनीका ४ मन्त्रीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्न पाउने

उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टीले केपी शर्मा ओली पक्षीय नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको सांसद पद...
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

कोरोना संक्रमित श्रीमानको मृत्युपछि श्रीमतीले गरिन् आत्महत्या

डडेल्धुरा जिल्ला अस्पतालमा उपचाररत कोरोना संक्रमित श्रीमानको मृत्यु भएपछि उनकी श्रीमतीले आत्महत्या गरेकी छिन्। श्रीमानको मृत्यु भएपछि बेपत्ता भएकी बाजुराको खप्तड छेडेदह गाउँपालिका-७ की सरिता रावतले रुखमा झुन्डिएको अवस्थामा शव...
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

अब आउने खोप ६०-६४ वर्ष उमेर समूहकालाई लगाइने

सरकारले अब आउने कोरोनाविरुद्धको खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई लगाउने तयारी गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

प्रतिनिधि सभा विघटन : न्यायाधीशद्वय श्रेष्ठ र केसीबारे सोमबार निर्णय हुने, अबको सुनुवाइ मंगलबार

यसअघि रिट निवेदक पक्षका कानुन व्यवसायीहरूले न्यायाधीशद्वय श्रेष्ठ र केसीले विवादित फैसला गरेको भन्दै संवैधानिक इजलासका लागि योग्य नभएको भनदै आपत्ति जनाएका थिए।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

बजेट सुनाउन ल्याएको होइन, कार्यान्वयन गरेर देखाउँछौँ : अर्थमन्त्री पौडेल

‘हामी बजेट कार्यन्वयन गरेर देखाउँछौं। यो बजेट सुनाउनका लागि मात्र ल्याएको होइन। कार्यान्वयन गर्नका लागि हो। बजेटमा निर्धारण भएका सबै लक्ष्य पूरा हुन्छन्,’ अर्थमन्त्री पौडेलले दाबी गरे, ‘म दोहोर्याएर भन्छु।...
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित हुने अध्यादेश ल्याउन चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले अबको सात दिनभित्र देशभरका स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित हुने कानुन अध्यादेशमार्फत ल्याउन सरकारसँग माग राखेको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

काठमाडौंमा थपिए ८०४ जना संक्रमित

उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४ जनामा कोरोना पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

७५ जिल्लामा निषेध आदेश

अधिकांश जिल्लामा जिल्लाभर निषेध आदेश जारी गरिएको छ। सप्तरी र ताप्लेजुङमा भने आंशिक निषेध आदेश जारी गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

४ हजार ३६९ जना संक्रमित थपिए, ६ हजार २०५ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

माधव नेपालमाथि ओलीको आक्रोश : पार्टी फोड्ने र आफ्नै सरकार ढाल्ने काम गरे

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अनुशासन नमानेको र पार्टी फोडेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

इराकसँगको खेलपछि विश्वकप छनोट खेल्न कुवेत जाँदै नेपाली टोली

शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेपछि नेपाली फुटबल टिम आज कुवेत प्रस्थान गर्दैछ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

घटेन विद्यालय छाड्ने विद्यार्थीको संख्या

विद्यालय भर्ना भएर बीचमै पढाइ छाड्ने विद्यार्थीको संख्या नघटेको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

नेप्सेले बनायो दोहोरो रेकर्ड, १७ अर्बभन्दा बढीको कारोबार

पुँजीबजार सूचक नेप्सेले आइतबार दुई नयाँ रेकर्ड बनाएको छ। आइतबार कारोबार रकम र नेप्से सूचकले नयाँ रेकर्ड कायम गरेको हो। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

रोकिएका परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी

त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिएको छ। त्रिवि रजिस्ट्रारको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

विषाक्त मदिरा सेवनबाट भारतमा २२ जनाको मृत्यु

भारतको उत्तर प्रदेशको अलीगढ जिल्लामा विषाक्त मदिरा सेवनका कारण २२ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

कोभिडबाट मृत्यु हुने त्रिविका शिक्षक/कर्मचारीको संख्या २३ पुग्यो

‘कोरोना भाइरसको दोस्रो लहरबाट विश्वविद्यालयका केही शिक्षक तथा कर्मचारीले ज्यान गुमाउनुपरेको छ,' विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कोरोनाको पहिलो र दोस्रो लहरबाट त्रिविका आंगिक क्याम्पस तथा निकायका हालसम्म ६१६...
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

कुन प्रदेश र स्थानीय तहलाई कति बजेट? [सूचीसहित]

नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८