बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एक लाख वटा बिक्यो टीभीएस एनटर्क१२५

नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव सिटिजन्स बैंकको साधारणसभाबाट पारित

सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

७ वर्षीय बालकको बोनम्यारो उपचारमा पैसाको अभाव

आर्थिक अभावका कारण छोराको उपचार गर्न नसकेको भन्दै चितवनकी सीता ढकालले सहयोगका लागि अपिल गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

चैते धानको मूल्य निर्धारण

मन्त्रालयमा सचिव डा. योगेन्द्र कुमार कार्कीले मोटा धानको समर्थन मूल्य २७ सय ३५ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको प्रतिक्विन्टल २८ सय ८५ रुपैयाँ निर्धारण गरेको जानकारी दिए। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

'भारतका कारण ज्यान जोखिममा राखेर भीरको बाटो हिँड्नुपरेको छ'

भारतले मानसरोवर सडकखण्डमा विष्फोटक पदार्थ प्रयोग गरी सडक निर्माण गर्दा नेपालतिरको बाटो अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

पूर्वबाट नेपाल प्रवेश गर्‍यो मनसुन, केही दिन अझै वर्षा बढ्ने संभावना

'हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक/दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ,' पौडेलले थप्नुभयो, 'वर्षा विस्तारै बढ्न थालेको छ, आगामी हप्ता ठाउँठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउनसक्छ, सचेत हुन...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

विश्वकप छनोटमा अष्ट्रेलियाविरुद्ध युवा टिम उतार्ने तयारी

राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विश्वकप छनोटको अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध नेपालको युवा खेलाडीलाई मौका दिने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

एटीएम मेसिन फोड्दाफोड्दै पक्राउ

प्रहरीले साङ्ग्रिला डेभलपमेन्ट बैंकको एटीएम मेसिन फोड्दै गरेको अवस्थामा काठमाडौंमा एक जनालाई पक्राउ गरेको गरेका छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

गोकुल र महेशलाई उछिन्दै गृहमन्त्री पाउने खगराज को हुन्?

प्रतिनिधिसभा विघटन गरेर कात्तिक र मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेको अवस्थामा आफू निकट विश्वासिलो पात्रलाई नै ओलीले गृहमन्त्री बनाउन चाहिरहेका थिए। त्यसका लागि उनले आफ्ना सन्निकटहरुसँग पटक पटक छलफल समेत...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

२५ सदस्यीय बन्यो मन्त्रिपरिषद्

नारदमुनि राना वनमन्त्री, खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा सूचना तथा सञ्चारमन्त्री, ज्वालाकुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्री बनेका...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

मेलम्ची आयोजना : यांग्री र लार्के खोलामा तत्काल काम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

हाल मेलम्चीबाट न्युनतम प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ। सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका यांग्रीखोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर गरी प्रतिदिन ५१ करोड लिटर...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

काठमाडौं महानगरमा २ दिनमा १८ हजारले लगाए खोप

महानगरपालिकाले दोस्रोपटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार ११३ सहभागी भएको महानगरको स्वास्थ्य महाशाखाले जानकारी गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

यी हुन् ओली सरकारका दम्पती मन्त्री!

प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गरी नेकपा एमालेका नेता दम्पतीहरूलाई पालैपालो मन्त्री बनाउन थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

आङसाङ सुकीमाथि भ्रष्टाचारको अर्को मुद्दा दायर

म्यानमारको सेनाले नेतृ आङसाङ सुकीमाथि भ्रष्टाचारको अर्को मुद्दा दर्ता गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

प्रदेससभा सदस्यबाट निलम्बनमा परेकी ज्वाला साह मन्त्री बन्दै

माओवादी केन्द्रले नेकपा एमालेमा लागेको भन्दै प्रदेशसभा सदस्य पदबाट निलम्बनमा परेकी महिला नेत्री ज्वाला साह केन्द्रीय मन्त्री बन्न लागेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

सदनमा विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले भने- प्रदेशसभा पूर्ण कार्यकाल चलोस् भन्ने चाहन्छु

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेश सभामा विश्वासको मत मागेका छन् । विश्वासको मत माग्दै उनले आफूले प्रदेशसभा पूर्ण कार्यकाल चलोस् र संघीयता सबल होस् भन्ने चाहाना रहेको बताए।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेका नेपाल निकट पहाडीलाई सामान्य प्रशासन मन्त्रालय

प्रधानमन्त्री केपीशर्मा ओलीले आज विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा एमालेको माधव नेपाल समूहमा रहेका गणेश पहाडी पनि समावेश भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

प्रदेश १ को नीति तथा कार्यक्रम आज

प्रदेश १ सभामा बिहीबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश हुने भएको छ। दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले नीति तथा कार्यक्रम पेश गर्नेछन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

सर्वोच्च अदालतलाई जवाफ नदिई मन्त्री थप्ने तयारी

जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते मन्त्रिपरिषद् विस्तार गरे।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

'लाइभ शो' मै  विपक्षीको गालामा थप्पड (भिडियोसहित)

पाकिस्तानमा टिभी लाइभ शोमा सत्ताधारी पार्टीकी नेतृले विपक्षीको गालामा थप्पड हानेकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८