सोमबार, भदौ ८, २०८३

एटीएम मेसिन फोड्दाफोड्दै पक्राउ

प्रहरीले साङ्ग्रिला डेभलपमेन्ट बैंकको एटीएम मेसिन फोड्दै गरेको अवस्थामा काठमाडौंमा एक जनालाई पक्राउ गरेको गरेका छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- प्रहरीले साङ्ग्रिला डेभलपमेन्ट बैंकको एटीएम मेसिन फोड्दै गरेको अवस्थामा काठमाडौंमा एक जनालाई पक्राउ गरेको गरेका छ।

काठमाडौं महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको बैंकको एटीएम मेसिन तोड्फोड गरिरहेका डडेल्धुरा सेतीबेसी गाउँपालिका–४ का २९ वर्षीय दिनेश क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेका हो।

महानगरीय प्रहरी वृत मालिगाउँबाट खटिएको प्रहरी टोलीले क्षेत्रीलाई एटीएम मेसिन तोड्ने औजारसहित बुधबार राति पक्राउ गरेको हो।

प्रहरीले क्षेत्रीलाई नियन्त्रणमा लिई थप अध्ययन गरिरहेको छ।

प्रकाशित: Jun 10, 2021| 09:26 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।