बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संविधान र लोकतन्त्र रक्षा गर्न विपक्षी गठबन्धन मजबुत बनाउनुपर्ने कांग्रेसको निष्कर्ष

यस्तै, एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्नुपर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

मध्यपश्चिम विश्वविद्यालयको परीक्षामा भएको विवाद छानबिन गर्न समिति गठन

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रममा भएको विवादको विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

कांग्रेस महाधिवेशनकाे संशाेधित कार्यतालिका पारित

यस्तै, एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्नुपर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

कोपा अमेरिकामा भोलि बिहान मेस्सी र सुआरेजको टिम भिड्दै

कोपा अमेरिकाअन्तर्गत भोलि (शनिबार) बिहान दुई खेल हुँदैछन्। समूह बीअन्तर्गतको पहिलो खेलमा पौने ३ बजे चिलीले बोलिभियाको सामना गर्नेछ भने दोस्रो खेलमा अर्जेटिनाले उरुग्वेसँग भिड्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

विद्यार्थीलाई परिचयपत्रको आधारमा राहत दिन नेता महरको माग

नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले सबै विद्यार्थीहरूलाई परिचयपत्रको आधारमा राहत दिन सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

बन्द प्रशिक्षणका लागि क्यानले बोलायो २० खेलाडी

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको स्पेनमा हुने सिरिजका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

राष्ट्रपतिद्वारा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रमुखलाई बोलाएर पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

गण्डकीमा मन्त्रालय बाँडफाँट : जसपालाई आर्थिक मामिला, माओवादीलाई भौतिक पूर्वाधार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई भौतिक पूर्वाधार विकास मन्त्रालय  र जसपालाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिने गरी मुख्यमन्त्री अघि बढेका हुन्। जसपाका सांसद हरिशरण आचार्यले आर्थिक मामिला तथा योजना...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

विपक्षी नेताको पछि लाग्ने माधव प्रवृत्ति र केपीको संकीर्णता नै एकताको बाधक : विशाल भट्टराई [अन्तर्वार्ता]

कमरेड माधवकुमार नेपाल केपी ओलीपछिको निर्विकल्प नेता हो। तर, उहाँले केपी ओलीको नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै गालीगलौज सुरु गर्नुभयो। संसद्मै पनि उहाँले झण्डैझण्डै राजा बोलाउने भाषा प्रयोग गर्नुभयो। त्यस कारण...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

थप २ हजार ७६८ मा कोरोना पुष्टि, ४ हजारभन्दा बढी संक्रमणमुक्त, ४४ को मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

एनसीसी बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

लुम्बिनी सरकारको सञ्चार विधेयक पुनर्लेखनको माग, बेवास्ता भए आन्दोलन गर्ने पत्रकारहरुको चेतावनी

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले प्रदेश सरकारले ल्याएको सञ्चार माध्यमसम्बन्धी विधेयक पुनर्लेखनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

ढुंगा–गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

ढुंगा, गिट्टी र बालुवा बेचेर व्यापार घाटा न्यूनीकरण गर्ने भन्दै सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा समावेश गरिएको कार्यक्रम तत्काल कार्यान्वयन नगर्न गराउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

जीवन विकास लघुवित्तको आईपीओ असार ११ देखि

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ११ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक -आईपीओ बिक्री खुला गर्ने भएको छ । लघुवित्तले सर्वसाधारणमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

दराजको बैंक डेज अफरमा थप ३ बैंक समावेश

नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

उद्योगमा काम गर्नेलाई खोपमा प्राथमिकता देऊ : परिसंघ

नेपाल उद्योग परिसंघले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी कोभिड–१९ को भ्याक्सिन निजी क्षेत्रका उद्योगहरूमा कार्यरत मजदूर तथा कर्मचारीलाई प्राथमिकताका साथ उपलब्ध गराउन पनि परिसंघले आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

धितोपत्र बोर्डभित्रकै व्यक्तिबाट बजारमा चलखेल : इपान

स्वतन्त्र उर्जा उत्पादहरूको संस्था नेपाल (इपान) ले नेपाल धितोपत्र बोर्डले असार १ गते सार्वजनिक गरेको ५१ कम्पनीमा भएको लगानी अवधारणाप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

महाकाली तटीय क्षेत्रमा बाढीको चेतावनी, सतर्क रहन आग्रह

सूचनामा कुनै विपद् वा घटना भएमा तत्काल जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सम्पर्क गर्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

सदस्यता विवादमा नेविसंघले लगायो कांग्रेस कार्यालयमा ताला

क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरूले आफू नजिकका व्यक्तिलाई मात्र क्रियाशील सदस्यता दिएको भन्दै कार्यालयमा तालाबन्दी गरेको विद्यार्थी नेता योगराज दाहालले जानकारी दिए। बुथबाट सिफारिस गरी पठाएका नामावलीहरुलाई पाखा लगाइएको उनले बताए।  
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८