बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मेलम्ची बाढीको रहस्य, भ्रेमाथाङ चउरको २५ प्रतिशत भाग खस्दा विध्वंस

मेलम्चीको जलाधार क्षेत्र ३२४ वर्ग किलोमिटर छ। मेलम्ची नदीको मुहानतर्फ हिमाल नै छ। तर मेलम्ची नदीतर्फको भागमा ठूला हिमताल भने छैनन्। त्यसकारण हिमताल फुटेर मेलम्चीमा बाढी आउने सम्भावना कम हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

चीनले पानी तर्काउन थालेपछि नेपालमा जोखिम कम

स्थानीय प्रशासनले दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको थियो। जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गर्दै चीनको टिंग्री कन्ट्रिको रोङछिया शहर...
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

'विश्वकप'को झल्को दिने खेलमा जर्मनीले पोर्चुगललाई हरायो, रोनाल्डोको रेकर्ड

खासगरी ब्राजिललाई अधिक गोल अन्तरले हराउँदा जर्मनी टिमले खेलको जुन रणनीति र लय तय गरेको थियो, त्यही लय आज पोर्चुलविरुद्धको खेलमा पनि देखिएको भनाइ उनीहरुको छ। 
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

जगदम्बा स्टिल्सको भट्टी विस्फोटमा दुई जनाको मृत्यु

बाराको सिमरामा रहेको जगदम्बा स्टिल्सको भट्टी विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुवै जना भारतीय रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

मेलम्ची बाढीको रहस्य, भ्रेमाथाङ चउरको २५ प्रतिशत भाग खस्दा विध्वंस

मेलम्चीको जलाधार क्षेत्र ३२४ वर्ग किलोमिटर छ। मेलम्ची नदीको मुहानतर्फ हिमाल नै छ। तर मेलम्ची नदीतर्फको भागमा ठूला हिमताल भने छैनन्। त्यसकारण हिमताल फुटेर मेलम्चीमा बाढी आउने सम्भावना कम हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

प्रदेशका योजनाबाट प्राविधिकलाई कमिशन!

सुदूरपश्चिम प्रदेश सरकारका योजनाबाट प्राविधिकले दश प्रतिशतसम्म कमिशन लिएको पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

बेहुलाले बेहुलीलाई मोटरसाइकलमा चढाएर भित्र्याए

सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले कोरोना महामारीका कारण निषेध आदेशका बीच बेहुलीलाई आफैंले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन्
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

बराबरीमा रोकिए हंगेरी र फ्रान्स : रोमाञ्चक बन्दै समूह 'एफ'को प्रतिस्पर्धा 

एक गोलले पछि परेको अवस्थामा एन्टोनी ग्रिजम्यानले गोल गर्दै हंगेरीको घरेलु मैदानमा फ्रान्सलाई हारबाट जोगाएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

बाढीपहिरोबाट सिन्धुपाल्चोकको हेलम्बुमा २३ जना बेपत्ता

असार १ गते यता आएको भारी वर्षापछिको पहिरोमा परी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा २३ जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

मनसुनजन्य विपत्तिमा परेर एक सातामा १७ जनाको मृत्यु

मनसुनजन्य विपत्तिमा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ

प्रहरीले कञ्चनपुरबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

महिलालाई बहिष्कार गरेको भन्दै राप्रपाप्रति रेखा थापाको आक्रोश

कुनै बेला राप्रपाप्रति आस्था राख्ने अभिनेत्री रेखा थापाले सो पार्टीको निर्णयप्रति आक्रोश व्यक्त गरेकी छिन्। केन्द्रीय विशेष समिति गठनको विषयमा प्रश्न उठाउँदै थापाले राप्रपाप्रति आक्रोश व्यक्त गरेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

सुदूरपश्चिम प्रदेशमा दैनिक संक्रमणदर घट्दै

सुदूरपश्चिममा पछिल्लो केही समययता कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या घटेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

भक्तपुर : पानीको खाल्डोमा बालकको शव फेला

राजु शुक्रबार बिहानदेखि हराएका थिए। खोजी गर्ने क्रममा सोही ठाउँस्थित सेतो बिएम इँटाभट्टाको कम्पाउन्डमा रहेको पानी जमेको खाल्डोमा शव फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

बाढीपहिरो र डुबानबाट १७ जनाको मृत्यु, १७ जना घाइते, २२ बेपत्ता

सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १/१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

यसकारण आएको रहेछ मेलम्चीमा अचानक बाढी

सिन्धुुपाल्चोकको मेलम्ची खोलामा गएको मंगलबार राति अचानक आएको बाढीको कारण खुल्न नसकिरहेका बेला हेलम्बु गाउँपालिकाले भेमाथाङ चौरमा गएको पहिरोका कारण मेलम्ची खोला थुनिएका कारण बाढी आएको बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

इरानको नयाँ राष्ट्रपति इब्राहिम राइसी निर्वाचित

इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

मुस्ताङमा खोप तारेको भिडियो 'कोट ट्विट' गर्दै डब्लुएचओ प्रमुखले व्यक्त गरे यस्तो चिन्ता

कोरोना विरुद्धको खोप कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरूलाई धेरै स्थानमा खोप पुर्‍याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्। स्वास्थ्यकर्मीहरूले खोप लगाउनु समतामूलक न्याय नभएको उनको भनाइ छ। 'मानिसहरूको जीवन बचाउन स्वास्थ्यकर्मीहरू...
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

महाकाली नदीको बाढीले १५ घर डुबानमा

महाकाली नदीमा पानीको बहाव बढ्दा भीमदत्त नगरपालिका–१२ का १५ घर डुवानमा परेका छन्। नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर  पानी गाउँ पसेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

विश्व बैंकले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्‍यो ९८२ थान अक्सिजन कन्सन्ट्रेटर

नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जेर्भोसले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई ती उपकरण हस्तान्तरण गरेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८