सोमबार, भदौ ८, २०८३

जगदम्बा स्टिल्सको भट्टी विस्फोटमा दुई जनाको मृत्यु

बाराको सिमरामा रहेको जगदम्बा स्टिल्सको भट्टी विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुवै जना भारतीय रहेको प्रहरीले जनाएको छ।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

काठमाडौं– बाराको सिमरामा रहेको जगदम्बा स्टिल्सको भट्टी विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुवै जना भारतीय रहेको प्रहरीले जनाएको छ।

आइतबार साँझ करिब साढे ८ बजे भएको विस्फोटमा परेर भारत बिहारका दुई मजदुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ। घटनामा अन्य चार जाना घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेकाे नजिककाे स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ।

प्रकाशित: Jun 19, 2021| 16:56 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।