बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


युरो कप : कस्तो रह्यो समूह चरणको प्रतिस्पर्धा? कुन टिम पुगे नकआउट चरणमा?

युरो कपमा समूह चरणका सम्पूर्ण खेल सकिएका छन्। जुन २३ (बुधबार) राति समूह ई र एफका खेल सकिएसँगै समूह चरणका खेल सकिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

असार १७ देखि आन्तरिक उडान सञ्चालन हुने

मुलुकको आन्तरिक हवाई उडान असार १७ देखि सञ्चालन हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

बराबरीमा रोकिए पोर्चुगल, फ्रान्स, जर्मनी र हंगेरी

युरो कपअन्तर्गत बुधबार राति सम्पन्न समूह एफका दुवै खेल बराबरीमा रोकिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

धेद्रे–लेनडाँडा सुरुङमार्ग डिजाइन गर्न पोली च्याङ्दाको टोली काठमाडौंमा

कोभिड–१९ को संक्रमण जोखिमका कारण आवतजावतमा कठिनाइ पैदा भइरहेकै बेला नेपाली सेनाका समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली काठमाडौं आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

के हो कानको फोहोर? उत्तम तरिकाले कसरी सफा गर्ने?

ईयरभ्याक्स वा कानको फोहोर धेरै मानिसका लागि घिन लाग्ने गरेको छ। तर, साँचो त यो हो कि कानको फोहोर हाम्रो शरीरबाट निस्किने एक प्रकृतिक पदार्थ हो। जसको एक महत्वपूर्ण काम...
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

वाणिज्य बैंक १० वटामा झार्ने गरी नीतिगत व्यवस्था गर्नुपर्छ

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या १० वटामा झार्ने गरी नीतिगत व्यवस्था गर्नुपर्छ। विकास बैंक र फाइनान्स कम्पनी अब घटाउने ठाउँ छैन। त्यसैले वाणिज्य बैंक नै मर्जर गराउनुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

सानदार जितसँगै स्पेन युरो कपको अन्तिम १६ मा

दुई आत्मघाती गोलको सहयोगमा ५–० गोलको जित निकालेको स्पेन समूह ईको दोस्रो स्थानमा रहँदै युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

बारामा चट्याङबाट एक जनाको मृत्यु

स्थानीय सहमुदिन अन्सारी र विसुनदयाल ठाकुरकी श्रीमती ६० वर्षीय शान्ती देवी घाईते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको वीरगन्जमा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

संवैधानिक इजलासमा राष्ट्रपतिमाथि प्रश्नैप्रश्न : 'दायित्व पूरा नगरेको' देखि 'तिमी को हौ?' सम्म

संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइमा बहस गर्ने कानुन व्यवसायीले पदीय जिम्मेवारी पूरा नगरेर राष्ट्रपतिले संविधानको धज्जी उडाएको जिकिर गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

दुरदराजमा बसेर पनि शक्तिशाली कविता लेख्न सकिँदो रहेछ : कविता राई [अन्तर्वार्ता]

भोजपुर षडानन्द नगरपालिका देउरालीमा जन्मिएकी राई १२ वर्षको उमेरदेखि कविता लेखनमा सक्रिय थिइन्। राई सात सय ६४ जना प्रतियोगीलाई उछिन्दै प्रथम भएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

समुन्नत समाजवादी प्रणाली नै अबको वैचारिक विकल्प : डा. भट्टराई [अन्तर्वार्ता]

शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता विषयमा राज्यले दायित्व लिनुपर्छ। र, उत्पादनका क्षेत्रहरू बजारलाई छोडिदिँदा हुन्छ। यस्तो समन्वय मिलाएर मात्र अगाडि जान सकिन्छ। मेरो भनाइ के हो भने पुरानो राज्य नियन्त्रित...
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

उद्धार र राहतका लागि हेलिकोप्टर तैनाथ गर्ने सुदूरपश्चिम सरकारको तयारी

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी अघि बढाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

पौडेल पक्षलाई क्रियाशील सदस्यता मापदण्ड अस्वीकार्य, देउवाले एकलौटी गरेको निष्कर्ष

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले संस्थापन पक्ष हाबी हुनेगरी क्रियाशील छानबिन मापदण्ड अस्वीकार गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

बिमा समितिविरुद्ध अख्तियारमा उजुरी, आर्थिक चलखेल गरी हिमालयनलाई लाइसेन्स दिएको आरोप

अख्तियारमा दर्ता भएको उजुरीमा हिमालयन रिइन्स्योरेन्सलाई पुनर्बिमा व्यवसाय चलाउन अनुमति दिँदा गोप्य रुपमा अध्ययन गरिएको र सो अध्ययन गोप्य राखिएको, छोटो समय दिएर आवेदन माग गएिको र त्यसको मूल्यांकन पारदर्शी...
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

​ नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १२७ र हवाई इन्धन आन्तरिक ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ प्रतिलिटर पुगेको छ।  ​
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

प्रदेश १ : आफैले वाचन गरेको बजेटबाट असन्तुष्ट छन् मन्त्री आङ्बुहाङ

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आफैले सार्वजनिक गरेकाे आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटप्रति असन्तुष्टि जनाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

प्राध्यापकले घुसपैठ गराएपछि त्रिविमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

सबै खोप सकिएपछि बुधबार खोप कार्यक्रम स्थगित गर्नुपरेको र अर्को साता मात्र खोप लगाइने त्रिविले जानकारी दिएको छ। खोप लगाउनेको संख्या उच्च देखिएको र शिक्षक कर्मचारीका परिवारका सदस्यले पनि खोप...
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

प्रधानमन्त्रीलाई 'मेन्सन' गर्दै विश्वप्रकाशको प्रश्न- मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै प्रवक्ता शर्माले ट्विटमा लेखेका छन्, 'जातीय विभेदको कहालीलाग्दो व्यथा अन्त्य गर्न साझा पहल गर्ने कि मन्त्रीले नै पक्षधरताको खुला सन्देश दिने?'
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८