सद् विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ। संसद् पुनर्स्थापना भइहालेमा प्रधानमन्त्री ओलीकाे भविष्य अन्यालमा पर्ने निश्चित छ। यद्यपि अहिले उनले चार मन्त्रीलाई पाँचपाँचवटा मन्त्रालयकाे जिम्मेवारी दिएका छन्।
क्रियाशील दलित पत्रकार संघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै काठमाडौं माइतीघर मण्डलामा विहिबार प्रदर्शन गरेको छ।
देउवा, निधि र श्रेष्ठले सभापति दाबी गरिरहँदा इतर समूहका १० भन्दा बढीले आकांक्षा देखाएका छन्। लोकतान्त्रिक पार्टीमा नेतृत्वका लागि प्रतिस्पर्धा हुनु र त्यसमा भाग लिनु सामान्य हो। तर पनि सभापति...
आगामी निर्वाचनको तयारी स्वरुप नेकपा एमाले ओली समूहले माओवादीबाट आएकाहरुलाई समावेश गरेर प्रदेश २ को विभिन्न जिल्ला कमिटीको पुनर्गठन गर्दै जिम्मेवारी बाँडफाँट गरेको छ।
कहाँ गयो त ल्यापटप? कार्गो संचालन गर्ने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका कर्मचारीहरुबीच हल्लीखल्ली मच्चियो। जसका लागि कुरियर भएर आएको थियो, उसलाई के जवाफ दिने? कम्पनीभित्र तनाव सिर्जना भयो।
नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म ८ हजार ९१८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६० वर्षभन्दा माथि उमेर समूहका रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
पछिल्लो समय धनबहादुर कहिले साइकलमा चप्पल/जुत्ता बेच्दै हिँड्थे त कहिले सन्तोषीको प्रतिभा देखाउन स्कुल–स्कुल पुग्थे। स्कुलमा सन्तोषी विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकाल्थिन्। आवाज सुनेर चकित विद्यार्थीहरूले अलि अलि पैसा...
२-२ लिटरको डिजल इन्जिन अप्सनमा आउने प्यालिसेड २०० पीएस पावर उत्पादन गर्नेछ। यो एसयूभी ८ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ। नेपाली बजारमा यो एसयूभीको शुरूवाती मूल्य २ करोड रुपैयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बिहीबार मन्त्रीहरुको जिम्मेवारी थप र हेरफेर भएको हो।