बिहीबार, असोज १५, २०८३

हुन्डाईले नेपाल भित्र्यायो प्यालिसेड कार

२-२ लिटरको डिजल इन्जिन अप्सनमा आउने प्यालिसेड २०० पीएस पावर उत्पादन गर्नेछ। यो एसयूभी ८ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ। नेपाली बजारमा यो एसयूभीको शुरूवाती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्राएको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै ७ सिट क्षमताको प्यालिसेड नेपाल भित्र्याइएको बताएको हो।

कम्पनीले केही दिनमा नै आधिकारीक यो मोडलको बिक्री खुला गरिने जानकारी दिएको छ। यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो। 

२-२ लिटरको डिजल इन्जिन अप्सनमा आउने प्यालिसेड २०० पीएस पावर उत्पादन गर्नेछ। यो एसयूभी ८ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ। नेपाली बजारमा यो एसयूभीको शुरूवाती मूल्य २ करोड रुपैयाँ पर्ने बताइएको छ।

प्रकाशित: Jun 24, 2021| 12:00 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्