बिहीबार, असोज १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कञ्चनपुरका स्थानीय तहको बजेट: प्रमुख प्राथमिकतामा स्वास्थ्य

कञ्चनपुरका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/०७९ का बजेट ल्याएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

प्रतिनिधिसभा विघटनविरुद्ध आज रिट निवेदकतर्फका २९ जनाको बहस

प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा आज २९ जना कानुन व्यवसायीले बहस गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

लुम्बिनीका चार उपमहानगरको बजेटः उपचार अनुदानदेखि कर छुटसम्म

लुम्बिनी प्रदेशका चार उपमहानगरले ९ अर्ब ६८ करोड चार लाख बराबरको बजेट ल्याएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

शरीरको टक्सिन निकाल्न गुर्जो उपयोगी

निःशुल्क गुर्जोका बिरुवा र धुलो एवं चिया वितरण गर्दै आएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोको नियमित सेवनले रोग प्रतिरोधी क्षमता बढाउने बताए। गुर्जोले शरीरका टक्सिनलाई बाहिर निकाल्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

मिर्गौला रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन आह्वान

अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आजदेखि आईपीओ खुलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

राज्यले बिर्सियो भन्दै चित्त दुखाइरहेको सहिद अरविन्द परिवार

राजा महेन्द्रको भ्रमणका लागि एक हप्ताअघिदेखि नै तत्कालीन महोत्तरी जिल्लाको गाउँ–गाउँमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालित थिए। त्यो दिन कांग्रेसले प्लान ‘ए’ र ‘बी’ बनाएको थियो। सुरुमा एअरपोर्टबाट राजा महेन्द्र निस्केलगत्तै...
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

प्रेम विवाह गरेका दम्पतीमाथि भारतमा गोली प्रहार, श्रीमान‍्को मृत्यु, श्रीमती घाइते

नयाँ दिल्लीको द्वारकास्थित अमराही गाउँमा बिहीबार राति एक दम्पतीमाथि गोली प्रहार भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

यी हुन् पदमुक्त जनप्रतिनिधि, जो माओवादी छाडेर एमाले बनेका थिए

नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

किन ‘गुत्थी’को भूमिकामा देख्न चाहँदैनन् सुनिल ग्रोवरका छोरा?

टीभी कमेडी शोमा कहिले गुत्थी र कहिले डा. मसहुर गुलाटी बनेर हँसाउने भारतीय कलाकार हुन् सुनिल ग्रोवर। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

मोरङका १७ वटै स्थानीय तहले ल्याए बजेट

मोरङका १७ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्धारित अवधिमै ल्याएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

टिप्परको ठक्करबाट गोकर्णेश्वरमा एक जनाको मृत्यु

काठमाडौंको गोकर्णेश्वरमा टिप्परको ठक्करबाट शुक्रबार बिहान एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

आज कुन-कुन क्षेत्रमा छ भारी वर्षाको सम्भावना?

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

मुटुका लागि घातक खानेकुरा, हार्ट अट्याकसम्मको जोखिम

अचेलको भागदौडपूर्ण जीवनमा थुप्रै बिरामीको जोखिम हुन्छ। अहिलेका मानिस प्राय कुनै न कुनै रोगसँग जुधिरहेका हुन्छन्। यस्तो अवस्थामा मानिसले आफूलाई स्वस्थ राख्नका लागि थुप्रै विधि अपनाइरहेका हुन्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

जबर्जस्ती करणी आरोपमा एक जना पक्राउ

पर्साको पटेर्वा सुगौली गाउपाँलिकामा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

दबंग लेडी नजबुल खान : सुबह साम! जनताको काम 

यामहाको स१प ९४४२ नम्बरको इन्टाइसर रातो बाइकको ट्यांकी जहिल्यै भरिएको हुन्छ। पीठमा कालो झोला छुट्दैन। त्यसैले कतिपयले उनलाई ‘दबंग लेडी’ र ‘विद्रोही छोरी’ उपनाम दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

बीचैमा रोकिएको त्रिवि स्नातक दास्रो वर्षको परीक्षा साउन ५ बाट [परीक्षा तालिकासहित]

सरकारले वैशाख १६ गते निषेध आदेश जारी गरेपछि वैशाख १३ पछिका परीक्षा स्थगित भएका थिए। 
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

संवैधानिक अंगका नवनियुक्त पदाधिकारीलाई युवाको आग्रह– पद अस्वीकार गर

संवैधानिक अंगमा संविधानविपरीत पदाधिकारी नियुक्ति गरिएको भन्दै युवा नेताहरुले विरोध जनाएका छन्। संविधान मिचेर गरिएका सबै खाले अवैधानिक कदमको मतियार नहुन र सबै नियुक्ति पाउनेहरूलाई नैतिकताका आधारमा पद अस्वीकार गर्न...
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

त्रिवि स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

त्रिवि पनिकाले २०७८ साउन महिनामा संचालन गर्ने २०७७ सालको वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४/३ वर्षे स्नातक तह प्रथम वर्ष परीक्षा २०७८ मा लिने भएको हो। निषेध आदेशका कारण परीक्षा ढिलो...
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८