आइतबार, भदौ ७, २०८३

जबर्जस्ती करणी आरोपमा एक जना पक्राउ

पर्साको पटेर्वा सुगौली गाउपाँलिकामा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

पर्सा- पर्साको पटेर्वा सुगौली गाउपाँलिकामा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वडा नम्बर १ बस्ने २५ वर्षीय सुरेन्द्र भनिने अब्दुल्लाह अन्सारी रहेका छन्।

श्रीमान् घरमा नभएको मौकाछोपी घरको झयालबाट प्रवेश गरि आपराधिक बल प्रयोग गरी जबरजस्ती करणी गरेको पीडित महिलाको उजुरिका अधारमा अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पीडित महिलाको जाहेरीको अधारमा आरोपितलाई पक्राउ गरि जबरजस्ती करणी कसुरमा पाँच दिन म्याद थप गरि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 25, 2021| 01:03 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।