आइतबार, भदौ ७, २०८३

टिप्परको ठक्करबाट गोकर्णेश्वरमा एक जनाको मृत्यु

काठमाडौंको गोकर्णेश्वरमा टिप्परको ठक्करबाट शुक्रबार बिहान एक जनाको ज्यान गएको छ।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- काठमाडौंको गोकर्णेश्वरमा टिप्परको ठक्करबाट शुक्रबार बिहान एक जनाको ज्यान गएको छ।

गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा बा४ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलयात्री अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले  जनाएको छ। उनको परिचय भने खुलेको छैन। 

उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो। टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jun 25, 2021| 02:10 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।