शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट)ले टीएसएलसी र डिप्लोमा तहका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छात्रवृत्ति कार्यक्रम यस वर्ष कोरोना महामारीका कारण प्रभावित हुन...
नेकपा एमालेको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बेदुराम भुसाल स्वतन्त्र सांसद हुन नसक्ने भन्दै उनको सांसद पद नै नरहने प्रतिक्रिया दिएका छन्।
शिवालय गाउँपालिकाका-७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सबइञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ।
भकुण्डोजस्तै यताबाट उता र उताबाट यता छेउकुना भइरहे उनी। १३ वर्ष सचिव भएका उनी ९ पटक सरुवामा परे। विज्ञता वा कार्यालयको आवश्यकताका खातिर सरुवा संख्यालाई अस्वाभाविक नमान्दा पनि पदस्थापनाको ग्राफले...
महिला अधिकारकर्मीले सामान्यतयाः विज्ञापन गरेर जीवनसाथी खोज्दैनन्। किनभने त्यस्तो विज्ञापनमा छालाको रंग, उचाइ, शैक्षिक स्तर, जातियता, पारिवारिक समृद्धि आदि उल्लेख गरिन्छ।
भारतको राजधानी नयाँ दिल्लीमा आजबाट निषेध आदेशलाई थप खुकुलो पारिएको छ। दिल्लीमा आधा क्षमताका साथ जिम, योग केन्द्र खोलिएको छ। यस्तै आजबाट बैंकेट खुला गरिएको छ।
कर्णालीका २४ वटा स्थानीय तहका जनप्रतिनिधिबीच चर्काे विवाद छ। विवादको मुख्य कारण आगामी निर्वाचन हो। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन अब एक वर्षमात्रै बाँकी छ। तर जनप्रतिनिधिलाई भने अहिले नै...