आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणको नेगेटिभ रिपोर्ट अनिवार्य नगर्न मन्त्रालयको निर्देशन

कोरोना संक्रमणको नेगेटिभ रिपोर्ट अनिवार्य नगर्न मन्त्रालयको निर्देशन

सरकारले कोरोना संक्रमण निको भइसकेकाहरूलाई परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य नगर्न निर्देशन दिएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- सरकारले कोरोना संक्रमण निको भइसकेकाहरूलाई परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य नगर्न निर्देशन दिएको छ। विभिन्न सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरूले नेगेटिभ रिपोर्ट अनिवार्य गरेपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

कोरोना संक्रमण पुष्टि भएको १० दिनपछि लक्षण नदेखिएमा अन्य व्यक्तिमा संक्रमण सर्ने सम्भावना कम हुन्छ। यस्तो अवस्थामा परीक्षण गर्नुपर्ने कुनै वैज्ञानिक आधार नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यदि १० दिनपछि पनि कोभिड–१९ का लक्षण देखिएको खण्डमा लक्षण देखिन छोडेको थप ३ दिनसम्म आइसोलेसनमा बस्न मन्त्रालयले आग्रह गरेको छ। यस्तो गरेमा संक्रमण अरु व्यक्तिमा नसर्ने भएकाले नेगेटिभ रिपोर्ट अनिवार्य नरेहको मन्त्रालयलले जनाएको छ।

प्रकाशित: Jun 28, 2021| 03:50 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।