शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मोरङ कांग्रेसको सभापतिका लागि आधा दर्जन नेता दौडमा 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन निश्चित भएपछि मोरङ सभापतिका आकांक्षी बढेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

गण्डकी प्रदेशको नीति तथा योजना आयोग सदस्यमा अधिकारी

गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा तनहुँ म्याग्देका डा. सुवास अधिकारी नियुक्त भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

एमाले कार्यदल बैठक बस्दै

नेकपा एमालेमा जारी अन्तरसंघर्ष अन्त्यका लागि पूर्वगठित कार्यदलको बैठक मंगलबार पुनः बस्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियाको मधुवन नगरपालिका-३ भगरैयामा एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

तामाकोशीले ठूला परियोजनाका लागि आत्मविश्वास बढाउने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भई राष्ट्रिय प्रसारणमा जोडिनु गौरवको क्षण भएको बताएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

विभेद छ हजुर सबैतिर!

परिवारका सदस्यहरु आर्थिक, सामाजिक, राजनीतिक वा छोटोमा भन्दा पहुँचका हिसाबमा उचनिच भएमा घर, समाज वा साथीभाइले हेर्ने दृष्टिकोण एकै खालको हुन्छ र? मानौं एउटा घरमा दुई दाजुभाइ छन्, एउटा सरकारी...
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

बर्दियामा बाघको आक्रमणबाट वृद्धको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

परीक्षा नै नलिई विद्यार्थी पास गराउने मध्यपश्चिम विविका निर्देशक विश्वनाथ यादव जागिरबाट बर्खास्त

‘अक्षम्य शैक्षिक अपराध भएकाले कार्यक्रम निर्देशक तथा स्थायी उपप्राध्यापकबाट बर्खास्त हुने गरी विश्वनाथ यादवको नाममा पत्र काटेर दिइएको छ। प्रयोगात्मक कक्षा नै सञ्चालन नगरी मनलाग्दी अकं दिएर विद्यार्थी उत्तीर्ण गराएको...
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

४९ अर्बको माथिल्लो तामाकोसीमा कसरी पुग्यो ८४ अर्बभन्दा बढी लागत?

नेपाली मुद्रा कमजोर बन्दा पनि लागत बढेको बताइएको छ। आयोजना लागतको सुरुवाती अनुमान गर्दा १ अमेरिकी डलर बराबर ८० रुपैयाँ विनिमय दर थियो। हाल बढेर करिब १२० रुपैयाँ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

मनकामना स्मार्ट लघुवित्तको आइपिओमा २० लाख आवेदन

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा २० लाखभन्दा बढीले आवेदन दिएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

एमाले विवाद कार्यदलबाटै टुंग्याउने प्रयास, भोलि फेरि छलफल हुने

नेकपा एमालेमा जारी अन्तरसंघर्ष अन्त्यका लागि पूर्वगठित कार्यदल पुनः सक्रिय भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

देवयानी बनिन् कोकाकोला दक्षिण-पूर्वी एसिया उपाध्यक्ष

‘राणाले नीति, कानुन, व्यापार, सम्झौतालगायतका क्षेत्रमा विभिन्न गैरसरकारी संस्थामा काम गरिसकेकी छन्। उनको योगदानले हाम्रो उद्देश्य पूरा हुनुका साथै कोकाकोलाको विश्वासलाई अझै उचाइमा पुर्‍याउने छ,’ संकेतले भनेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

चक्कु प्रहार गरी हत्या गर्ने दुई जना पक्राउ

काठमाडौंमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

एमाले एकताका लागि बनेको कार्यदल ब्युँतियो

नेकपा एमालेले बनाएको कार्यदल ब्युँतिएको छ। पार्टीको एकताका लागि काम गर्न बनेको १० सदस्यीय कार्यदललाई पुन सक्रिय बनाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन कार्यक्रममै बत्ती गएपछि...

बालुवाटारबाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन कार्यक्रम थियो।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

एमिकस क्युरीका सदस्यको फरक–फरक राय, कस्तो आउला फैसला?

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस सोमबार सकिएको छ। मुद्दाका वादी, प्रतिवादीको बहस र एमिकस क्युरीको रायसमेत आइसकेको छ। इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको छ र अर्को पेसी...
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

कोरोनाबाट कांग्रेस नेता कुँवरको निधन

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको कोरोनाका कारण आज निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

माथिल्लो तामाकोशी आयोजनाले जीडीपीमा १ प्रतिशत योगदान गर्छ : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अपरतामाकोशीले नेपालको कुल गार्हस्थ उत्पादनमा १ प्रतिशतको योगदान दिने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

प्रधानमन्त्रीले तामाकोशीको उद्घाटन गर्दै भने- हामी टुकीरहित देशमा परिणत हुँदैछौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टुकी देशबाट टुकीरहित देशमा परिणत हुँदै गएको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८