प्रदेश २ को अधिकांश भाग भारतको बिहार राज्यसँग सीमा जोडिएको छ। बिहार प्रवेश गरेलगत्तै त्यहाँका नेताहरुको चित्र अंकित ठूल्ठूला होर्डिङ बोर्ड देख्न पाइन्छ। त्यहाँकै नेताको सिको नेपालको प्रदेश २ सरकारले...
सरकारले ल्याएको बजेटको विरोधमा एमालेले संसद अवरुद्ध गरेको छ। आइतबारदेखि सुरु भएको बैठकमा रकमान्तरको विरोध गर्दै अवरोध गरेको हो। संसदीय अनुगमन समिति गठन गर्ने सहमतिपछि संसद् अघि बढेको थियो।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीले विशेष प्राविधिक शिक्षा छात्रवृत्तिमा छनोट भएका परीक्षार्थीहरुलाई सिफारिस भएका शिक्षण संस्थामा भर्ना हुन निर्देशन दिएको छ।
नवनियुक्त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्न उनको निवास कोटेश्वर गएका छन्।
आइएफआइसीले एनबी बैंकसँग भएको सेयर बिक्री गर्ने कुरा बाहिर नआउँदै चौधरी ग्रुपले सो सेयर किन्ने चर्चा चलेको छ। आइएफआइसीको सम्पूर्ण सेयर किनेर एनबी बैंकलाई नबिल बैंकमा गाभ्ने र नबिललाई नै...