शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा भेट्न अमेरिकी राजदूत बेरी बिहीबार देउवानिवास बूढानीलकण्ठ पुगेका थिए। भेटवार्तामा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको र आफ्नो कार्यकालमा आपसी सम्बन्ध थप बलियो हुने विश्वास देउवाले व्यक्त...
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

प्रधानमन्त्री देउवा शुक्रबार बालुवाटार सर्ने

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

प्रतिनिधिसभा बैठक साउन ३ गते बाेलाउन सिफारिस

मन्त्रिपरिषद् बैठकले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

बेपत्ता र सत्यनिरुपण आयोगको म्याद थप गर्ने सरकारको निर्णय

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

दुई वर्षपछि घाटामा शोधनान्तर, जेठ मसान्तसम्ममा १५ अर्ब घाटा

२०७६ साल असार अन्तिममा नेपालको शोधनान्तर घाटा ६७ अर्ब ४० करोड रुपैयाँ घाटामा थियो तर २०७७ असार मसान्तमा २ खर्ब ८२ अर्ब ४० करोड रुपैयाँ बचतमा पुगेको थियो। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

एमालेले बोलायो संसदीय दलको बैठक

बैठकका लगि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

विप्लव समूहको जोड जनमत संग्रहमा, नेता बास्तोला भन्छन्– शासन प्रणाली नफेरेसम्म मुलुकले निकास पाउँदैन

पछिल्लो समय अन्य राजनीतिक दलका नेताहरूसँग संवाद पनि गरिरहेको छ। यसै विषयमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलासँग हामीले संक्षिप्त कुराकानी गरेका छौं।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

सरकारमा जाने मन्त्रीबारे शशांक निवासमा छलफल गर्दै पौडेल पक्ष

सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछिको अवस्थाका बारेमा छलफल हुने नेता अर्जुननरसिंह केसीले जानकारी दिए। 'हाम्रो नेतृत्वमा सरकार बनेको छ। हामी चुनौतीको पहाडमा छौं। अवसरका खात पनि हामीसँग छन्, अहिलेसम्म...
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

२३ सांसदको बलमा यसरी निर्णायक बने नेता नेपाल

नेता नेपाल पनि आफूले पार्टीभित्र विद्रोह गरेरै संविधान र संसद् जोगाउन सक्रिय रहेको दाबी गर्दै आएका छन्। त्यसैले त उनी आफ्नै दलका अध्यक्ष ओलीलाई किनारा लगाउँदै कांग्रेस, माओवादी केन्द्र र...
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

कुसुन्तीमा बनिरहेको घरबाट खस्दा कामदारको मृत्यु

ललितपुरको महालक्ष्मी नगरपालिका–१३ कुसुन्ती हाइटस्थित निर्माणाधिन घरको पहिलो तलाबाट खसेर एक कामदारको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

बाँसको डण्डाले हान्दा ज्यान गयो

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनी बस्ने ४२ वर्षीय बिरराम लुहारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय गिरधारी लुहारलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

विषयगत शिक्षकको दरबन्दी मिलान गर्दा विषयलाई प्राथमिकतामा राख्न स्थानीय तहलाई केन्द्रको निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विषयगत शिक्षक व्यवस्थापन गर्दा विषयगत प्राथमिकताको क्रम अनिवार्य रुपमा पालना गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

कैलालीको अत्तरिया क्षेत्रमा बाढी, मोहना र कर्णालीमा पानीको सतह बढ्यो

बिहीबार बिहानदेखी परेको वर्षाका कारण कैलालीको अत्तरिया क्षेत्र डुवानमा परेको छ। यस्कै कैलालीकै कर्णाली र मोहनामा पानीको बहाव बढेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

युरोकप र विम्बल्डन टेनिस हेर्न गएका इन्डियन क्रिकेटरलाई कोरोना

विश्व टेस्ट च्याम्पियनसिपछि विदा मनाइरहेका इन्डियन क्रिकेट टिमका खेलाडीलाई कोभिड–१९ को संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

राष्ट्र बैंक भन्छ- घ्यू-तेलको मूल्य ३१ प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले गतवर्षको तुलनामा घ्यू तथा तेलको मूल्य ३१ प्रतिशतले वृद्धि भएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

सहुलियतपूर्ण कर्जा साढे एक खर्ब, सर्टिफिकेट धितो कर्जा १४१ जनालाई

बैंकहरुले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७८ जेठ मसान्तसम्ममा १ खर्ब ४८ अर्ब ३५ करोड स्वीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

ओलम्पिकका खेलाडीले आफै मेडल लगाउनुपर्ने

कोभिड–१९ को महामारीको प्रभावका कारण टोक्यो ओलम्पिकमा मेडल जित्ने खेलाडीले अब आफूले धारण गर्ने मेडल आफै लगाउनुपर्ने भएको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन आयोजले खेलाडी आफैले मेडल लगाउनु पर्ने नियम...
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

अख्तियारको डीएसपी हुँ भन्दै वाणिज्य विभागका डीजीलाई थर्काउने अख्तियारकै फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डीएसपी हुँ भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीलाई धम्क्याउने एक जनालाई अख्तियारकै टोलीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

सामाजिक सुरक्षा भत्ताको ३९ लाख चोरी

बुङ्गल नगरपालिका वडा नम्बर ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

‘एमाले बहिर्गमनको कारण दलकै नेता’

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरू भएको विचार व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८