शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेमकिमा अध्यक्ष बिजुक्छे र बागमतीका मुख्यमन्त्री पौडेलबीच भेटवार्ता, स्थानीय तहको स्वायत्तताबारे छलफल

'प्रदेश र स्थानीय तहले केन्द्रको मुख ताकेर होइन, आफ्नै भरमा विकास गर्नुपर्छ,' उनले भने। अध्यक्ष बिजुक्छेले वाम पक्षधर निर्वाचित भएका प्रदेश र स्थानीय तहहरुमा इमानदारीपूर्वक काम हुनुपर्नेमा जोड दिँदै भ्रष्टाचार...
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

'ओलीको मतियार' ठाकुर समूहले एकाएक देउवालाई किन दियो साथ? 

जनता समाजवादी पार्टी (जसपा) को ठाकुर समूहले अनपेक्षित रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर फेरि आफ्नो अवसरवादी चरित्र प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

लगातारको वर्षाले धनगढी डुबानमा, निकास नखोले धनगढीमा 'ब्लाक आउट'!

केन्द्रका प्रमुख सुरेन्द्र चौधरीका अनुसार कार्यालय डुबानमा पर्दा स्टकमा राखिएका विधुतीय सामाग्रीमा क्षति पुगेको बताए। सब-स्टेसनसमेत जलमग्न भएका कारण केबल ट्रेन्चमा पानी पसेको छ। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

कोरोना प्रभावितलाई दलित अधिकार मञ्चको नगद सहयोग

मञ्चले सोमबार फूलबारीमा एक कार्यक्रम गरी ४४ जना महिलालाई ४ हजार ५०० का दरले नगद उपलब्ध गराएको मञ्चकी कोषाध्यक्ष निर्मला विकले बताइन्। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

मेगा रेमिटको सेवा अब खल्तीबाट पनि 

सम्झौता अनुसार, अब सर्वसाधारणहरुले मेगा रेमिटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

एयर गनसहित एक जना पक्राउ

रामबाबुले घरभित्र अवैध हतियार लुकाई राखेको सूचनाको आधारमा प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले खोजी गर्दा उनी सुत्ने कोठाभित्र लुकाई राखेको उक्त गन फेला पारी पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

योगी आदित्यनाथको सरकारले गर्‍यो १३९ गुण्डाको इन्काउन्टर

भारतको उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले १३९ गुण्डाको इन्काउन्टर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

दुई जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले दुईवटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

स्वास्थ्य सचिवमा रोशन पोखरेल नियुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिकतर्फको सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

अब भारतसँग सातामा ३ वटा उडान

सोमबार मन्त्रिपरिषद्‍को बैठकपछि सरकार प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भारतसँग एयरबबल मार्फत् सातामा तीन उडान हुने जानकारी दिएका हुन्। सम्बन्धित देशका नागरिकलाई मात्र हवाई सेवा प्रदान गरिने उडानलाई एयर...
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

कोरोनाकालमा कस्तो देखियो साउने सोमबार? हेरौँ १२ तस्बिरमा

कोरोना भाइरसको महामारीका कारण यस वर्ष शिवालयहरु बन्द गरिएका छन्। जसका कारण भक्तजनहरुले पहिलेजस्तो शिवालयमा पुगेर पूजाआजा गर्न पाएनन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीको चाड बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

एक महिनापछि वार्तामा बसे बीपी प्रतिष्ठानका आन्दोलनकारी

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनको विषयमा आन्दोलनरत पक्ष र सरकारी छानबिन समितिबीच वार्ता सुरु भएको छ। एक महिनाभन्दा लामो आन्दोलनपछि सोमबार बार्ता सुरु भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

‘जापान इमिग्रेसनको कर्मचारी हुँ’ भन्दै फेसबुकमार्फत् ठगी गर्ने ४ जना पक्राउ

पक्राउ पर्नेमा कमवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका-१२ की ३७ वर्षीया शुभद्रा परियार, इलामको सूर्योदय नगरपालिका-४ की ३३ वर्षीया पूजा राई छन्। यस्तै सिन्धपाल्चोकको बाह्रबिसे-१ का ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर...
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

जेएन्डजे खोप अनिवार्य गरिएका देश जानेलाई सोही खोप दिइने

अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको एक डोजे खोप जोन्सन एन्ड जोन्सन उक्त खोप अनिवार्य गरिएका मुलुकमा जानेलाई दिइने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

एनआरएनए केन्याको अध्यक्षमा गैरे निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यसमिति अध्यक्षमा कृष्णप्रसाद गैरे निर्विरोध निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

आज २४४५ जनामा कोरोना पुष्टि, १२५८ संक्रमणमुक्त, ३२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

लकडाउनमा एउटा मजदुरले गाउँ फर्कन गरेको संघर्षको कथा ‘सानो पाइला’

कोराना महामारीका कारण लकडाउन हुन्छ। गाउँ फर्किन चाहन्छन्। तैपनि साहुले काम गरेको पैसा दिँदैनन्। लकडाउनको समय शिशिरले भोगेको यही पीडाको कथा हो, ‘सानो पाइला’।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

पौडेल समूहबाट उपप्रधानमन्त्रीमा शशांक, प्रकाशमान र सुजाताकाे दाबी

कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा सोमबार भएको पौडेल पक्षका नेताहरूको भेलामा शशांक, प्रकाशमान सिंह र सुजाता कोइरालाले उपप्रधानमन्त्रीमा आकांक्षा देखाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

दुई मन्त्रालय हाँकेका 'सिनियर' सचिव साइकलमा सीमित

सरुवा भएको पत्र प्राप्त गरेपछि सामग्री बरबुझारथ गर्नका लागि सचिवलाई २२ दिनको समय हुन्छ। तर सचिव साहले आफूलाई थाहा नै नदिई कार्यकक्ष, गाडीदेखि सम्पूर्ण सामग्रीहरू नयाँ सचिव दीपककुमार दासले छापामार...
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८