बिहीबार, भदौ ४, २०८३

एयर गनसहित एक जना पक्राउ

रामबाबुले घरभित्र अवैध हतियार लुकाई राखेको सूचनाको आधारमा प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले खोजी गर्दा उनी सुत्ने कोठाभित्र लुकाई राखेको उक्त गन फेला पारी पक्राउ गरेको हो। 
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

पर्सा- पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका-५ महुवन बस्ने ६० वर्षीय रामबाबुप्रसाद कलवारलाई १ थान एयर गनसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

रामबाबुले घरभित्र अवैध हतियार लुकाई राखेको सूचनाको आधारमा प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले खोजी गर्दा उनी सुत्ने कोठाभित्र लुकाई राखेको उक्त गन फेला पारी पक्राउ गरेको हो। 

उनलाई हातहतियारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 
 

प्रकाशित: Jul 19, 2021| 14:11 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।