बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जेएन्डजे खोप अनिवार्य गरिएका देश जानेलाई सोही खोप दिइने

जेएन्डजे खोप अनिवार्य गरिएका देश जानेलाई सोही खोप दिइने

अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको एक डोजे खोप जोन्सन एन्ड जोन्सन उक्त खोप अनिवार्य गरिएका मुलुकमा जानेलाई दिइने भएको छ। 
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

काठमाडौं– अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको एक डोजे खोप जोन्सन एन्ड जोन्सन उक्त खोप अनिवार्य गरिएका मुलुकमा जानेलाई दिइने भएको छ। 

स्वास्थ्य कार्यालय ललितपुरले जोन्सन एन्ड जोन्सन खोप अनिवार्य गरिएका मुलुक जानेलाई सोही खोपको व्यवस्था गर्न त्यहाँका स्थानीय तहलाई निर्देशन दिएको छ।

जोन्सन एन्ड जोन्सन खोप सोमबारबाट लगाउन सुरु गरिएको छ। अमेरिकाले कोभ्याक्समार्फत १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको छ।

प्रकाशित: Jul 19, 2021| 12:07 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।