शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अल्मुताइरी राजीनामा प्रकरण : विवादित उपाध्यक्ष नेम्वाङ कांग्रेसका नेता

अल्मुताइरीको राजीनामा घोषणापछि सामाजिक सञ्जालमा राजीनामा फिर्ता लिन समर्थकहरुले आग्रह गरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

महन्थको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, दुवै पक्षलाई छलफलका लागि बोलाइयो

जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद समाधानका लागि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखत गर्ने निर्णय रोक्न माग गर्दै जसपा अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन...
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ। आइतबार सर्वोच्च अदालतका न्यायधीस कुमार रेग्मीको एकल इजलासले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रिया...
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

ओलम्पिक फुटबल : अर्जेन्टिना र फ्रान्सको जित, बराबरीमा रोकियो ब्राजिल

टोक्यो ओलम्पिक २०२० अन्तर्गत आज (आइतबार) दिउँसो सम्पन्न खेलमा खेलमा फ्रान्स र अर्जेन्टिनाले जित निकालेको छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

मोटरसाइकलमा मृत भेटिएका न्यौपानेलाई ठक्कर दिएर हिँडेको ट्रक र चालक पक्राउ

विराटनगर–५ बिजुली अफिस नजिक यही साउन ४ गते राति मोटरसाइकलमा घोप्टो परेर मृत फेला परेका विराटनगर–५ का ६७ वर्षीय सुदर्शन शर्मा न्यौपानेलाई ठक्कर दिने ट्रक र त्यसका चालक पक्राउ परेका...
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

टेलिकमका एमडीविरुद्ध खनिए कर्मचारी, माग सम्बोधन नगरे कार्यालय प्रवेश गर्न नदिने चेतावनी

आफ्नो निहित स्वार्थका लागि कर्मचारीहरुको हितविरुद्ध हुने गरी नयाँ विनियमावली ल्याएको दाबी गर्दै सो विनियमावली संशोधन गरेर आफूहरुको माग सम्बोधन नगरेसम्म एमडी अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने प्रतिक्रिया दिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

एन्फाभित्रको राजनीतिमा यसरी च्यापिए प्रशिक्षक अल्मुताइरी

प्रशिक्षक अलमुताइरीले पछिल्लो केही समयदेखि दबाबमा काम गरिरहेको बताउँदै आएका थिए। लगातारको दबाब खप्न नसकेपछि उनले राजीनामा दिएको उनको फेसबुक स्टाटसबाट बुझ्न सकिन्छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

काठमाडौं उपत्यकामा १० दिनलाई निषेध आदेश थप

काठमाडौं उपत्यकामा १० दिनलाई निषेध आदेश थप गरिएको छ। यसअघि एक-एक हप्ता थप हुँदै आएको निषेध आदेश पछिल्लो पटक १० दिनलाई थप गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

कर्णालीमा बढ्यो भ्रष्टाचार, सबैजसो पालिकाविरुद्ध उजुरीको चाङ

आर्थिक वर्ष २०७७/०७८ मा अख्तियारमा परेका १ हजार २२० वटा भ्रष्टाचारका उजुरीमध्ये ५७१ वटा उजुरी किनारा लागेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

ऐतिहासिक बिन्दुमा नेप्से, १४ अर्ब २३ करोडको कारोबार

आइतबारे नेप्सेको कारोबार रकमले पनि साथ दिएको छ। २२३ कम्पनीको १ लाख ४० हजार ४७ पटकको कारोबारमा १४ अर्ब ३० करोड २३ लाख ६५ हजारको कारोबार भएको नेप्सेको तथ्यांकले देखाएको...
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

एन्फाभित्रको राजनीतिमा यसरी च्यापिए प्रशिक्षक अल्मुताइरी

गत चैतमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक वर्षका लागि सम्झौता गरेका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार दिउँसो राजीनामा दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

डाक्टरको नक्कली प्रमाणपत्र बनाउने पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रञ्जितलाई आइतबार पक्राउ गरेको हो। रञ्जितले एक जना चिकित्सकका लागि काउन्सिलको नक्कली प्रमाणपत्र बनाइदिएका थिए। 
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

होटेल, रेस्टुरेन्टमा कडाइ गर्नेगरी काठमाडौं उपत्यकामा निषेध आदेश थपिने

काठमाडौं उपत्यकामा पुनः निषेध आदेश थपिने भएको छ। कोरोना संक्रमणको बढ्दो ग्राफलाई ध्यान दिँदै उपत्यकामा निषेध आदेश थप्ने तयारी गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत भेटिइन्

धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत फेला परेकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

‘शिक्षा व्यापारी’ उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

शैक्षिक क्षेत्रका व्यवसायी उमेश श्रेष्ठ राज्यमन्त्री नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

माग नसुने देउवा पनि ओलीकै बाटो लाग्नुपर्ने छ

म मेरा मागमा अडिग छु, इमान्दार भएर। मेरो इमान्दारिता डगमगाउने कुरै हुँदैन। फेरी पनि भन्न चाहन्छु देउवा सरकारले ओली प्रवृति नहो¥याओस्। हाम्रा माग सम्बोधन हुन्। राम्रा माग सम्बोधन गर्दा त्यसको...
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

हचुवा खोलामा बेपत्ता भएका युवकको शव फेला

मोरङको केराबारी गाउँपालिका-३ मा रहेको हचुवा खोलाको दहमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

प्रचण्डलाई भीम रावलको जवाफ- राजीनामा दिएर म पार्टी एकताको पक्षमा उभिएको हुँ

प्रतिगमनविरुद्धको पाँचदलीय गठबन्धनबाट आफूलाई ‘ढलेको’ भन्नु प्रचण्डको गलत अभिव्यक्ति भएको रावलको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

अल्मुताइरी राजीनामा प्रकरण : नेम्वाङ भन्छन्, 'षड्यन्त्र भयो, दोषी देखिए कारबाही भोग्छु’

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकरणमा आफ्नो दोष नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

सांसदहरुसँग भीम रावलले भने- अन्तरविरोध समाधान नगर्ने हो भने झन् अप्ठ्यारो हुनेछ

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीभित्र देखिएको तिक्तता र अन्तरविरोध समाधान नगर्ने हो भने धेरै अप्ठ्यारा आउने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८