शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माग नसुने देउवा पनि ओलीकै बाटो लाग्नुपर्ने छ

पहिलेका सरकारहरूसँग पनि हामीले स्वास्थ्य क्षेत्र सुध्रिनेमा आशावादी भएर माग राखेका थियौं। तर, जनपक्षीय परिणाम आउन सकेन। केही मुठ्ठीभरका माफियाको संरक्षणमा ओली सरकारले काम गर्‍यो।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

लन्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो। झडपमा परी चार प्रहरी घाइते भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

सामाजिक सुरक्षा कोष विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

सर्वोच्च अदालतमा सामाजिक सुरक्षा कोष खारेज हुनुपर्ने विषयमा परेको रिट निवेदनमा दुई न्यायाधीशबीच राय बाझिएपछि उक्त विवाद पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

भारतको हिमाचलमा खतरनाक पहिरो, ९ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशमा खतरनाक पहिरो गएको छ। किन्नौर जिल्लाको बटसेरी-सांगला रोडमा अचानक गएको सुख्खा पहिरोले ९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

नेपाल समय समाचार [२०७८-४-१०]

नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

२ हजार २३७ सङ्क्रमित थपिए, २ हजार ५० जना संक्रमणमुक्त

जम्मा १० हजार ५६९ लाई पिसीआर र तीन हजार २६५ को एन्टिजिन विधिबाट गरी जम्मा १३ हजार ८३४ जनामा भएको परीक्षणमा सो सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

ऊर्जामन्त्री भुसाल विद्युत प्राधिकरणसँग असन्तुष्ट, नयाँ कदम चाल्ने तयारी

ऊर्जामन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणमा नयाँ कदम चाल्ने बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

कोभिड रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुने सुरक्षा समितिको निर्णय

केन्द्रीय सुरक्षा समितिले कोभिड तेस्रो लहर बढ्ने सम्भावना उच्च रहेको भन्दै रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

शिक्षकका मागका विषयमा प्रधानमन्त्रीलाई संघको ध्यानाकर्षण

नेपाल शिक्षक संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना मागहरु तत्काल सम्बोधनका लागि ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

पाँचौं 'इनिङ्स'मा देउवाको पहिलो 'ब्लन्डर'– शिक्षासँगै स्वास्थ्य व्यापारी श्रेष्ठलाई मन्त्रालयको चाबी!

कांग्रेसका एक उच्च नेताले भने, ‘अहिलेलाई तपाईंले यत्ति बुझ्नुस्, एउटा व्यापारीलाई मन्त्रालयमा त्यत्तिकै कुर्ची दिइएको छैन। यसको अर्थ आगामी दिनमा खुल्दै जाला।’ 
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकद्वारा राजीनामा घोषणा

रााष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

कांग्रसले गण्डकीमा गरेको गल्ती अक्षम्य : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गण्डकी प्रदेशको सरकार गठनमा दलित समुदायको प्रतिनिधित्वलाई लत्याइनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

दलित यौनकर्मीबाट क्रान्तिकारी कवयित्री बनेकी पिरो

लेखक थिइन्, महिला। अझभन्दा एउटा दलित समुदायबाट आएकी महिला। जो परिबन्दले यौनकर्मी बन्न पुगिन् र कालान्तरमा एउटा सुधारवादी सोचसहितको क्रान्तिकारी कविको छविमा उज्यालिइन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

बाजुरामा करेन्ट लागेर दुई घोडा मरे

बाजुरामा करेन्ट लागेर दुई घोडा मरेका छन्। जिल्लाको गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा करेन्ट लागेर घोडा मरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

लिग रोकौँ भन्ने मागबाट पछि हटे क्लबहरु

गत साउन ५ गते ललितपुरका चार क्लबले कोभिडका बेलामा लिग नगराउन माग गरेकोमा खेलाडी र बाँकी समर्थकबाट व्यापक विरोध भएपछि क्लबहरु पछि हटेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

एक वर्षमा २७ प्रतिशतले बढ्यो व्यापार घाटा

गत आर्थिक वर्ष २०७७/०७८ मा व्यापार घाटा २७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा मुलुकको वैदेशिक व्यापार घाटा २७.२६ प्रतिशतले बढेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

घरायसी विवादमा मोहनलालले गरे श्रीमतीको हत्या!

आइतबार दिउँसो प्रहरीले उनलाई दाङबाट पक्राउ गरेको छ। श्रीमानश्रीमतीबीच घरायसी विषयमा विवाद भएको थियो। विवाद बढ्दै गएपछि मोहनलालले ६९ वर्षीया श्रीमती भगवती न्यौपानेमाथि कुटपिट गरेका थिए। 
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

फोन सम्पर्क स्थापित गर्न स्मार्ट टेलिकम सबैभन्दा कमजोर, एनसेल र एनटीसी पनि सुस्त

अध्ययन गरिएका तीनवटै नेटवर्कमा सबै भन्दा कमजोर स्मार्ट टेलिकम रहेको प्रतिवेदनले देखाउँछ। 
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८