शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कीर्तिमान बनाएपछि अलेक्सले भने– ओलम्पिकको अनुभवले अघि बढ्न प्रेरणा दिन्छ

टोक्यो ओलम्पिक २०२० मा नेपालको तर्फबाट १०० मिटर फ्रि स्टाइल पौडीबाट एलेक्स साहले राष्ट्रिय कीर्तिमान बनाए। आफ्नै रेकर्ड सुधार गरेपछि साहले निकै खुसी भएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

गृहमन्त्रीसँगको भेटमा अमेरिकी राजदूतले भने- थप खोप उपलब्ध गराउँछौँ

भेटमा गृहमन्त्री खाँणले सरकारको प्रमुख प्राथमिकता जनतालाई महामारीबाट बचाउने र जनतालाई खोप उपलब्ध गराउनेका साथै प्रजातान्त्रिक प्रक्रियालाई सुदृढीकरण गर्ने रहेको बताए।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

बलेवामा हवाईजहाज सरर...

नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

रवीन्द्र मिश्रको प्रस्तावबारे उनकै पार्टीका नेताको टिप्पणी : स्वर्ग जाने कि नर्क?

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सोमबार आन्तरिक प्रस्ताव भन्दै धर्मनिरपेक्षता र संघीयताबारे प्रश्न उठाए। १० हजार ५० शब्दको प्रस्तावमा उनले धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने र संघीयता खारेज गर्नुपर्ने बताएका...
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

क्रियाशील सदस्य छानबिन समितिमा जुटेन सहमति, गुरूङको 'नोट अफ डिसेन्ट'

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

अमेरिकामा डेल्टा भेरिएन्ट फैलिन सक्ने आशंका, युरोपबाट जान प्रतिबन्ध

अमेरिकाले कोरोना भाइरसकोे तेस्रो लहर फैलिन सक्ने भन्दै युरोप तथा अन्य केही देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

मध्यरातमा सूचना निकालेर मध्यपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

विद्यार्थीको आन्दोलनका कारण मध्यपश्चिम विश्वविद्यालयका परीक्षाहरु स्थगित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

मन्त्री छान्ने दौडधुपमा प्रचण्ड, बिहानैदेखि राजनीतिक भेटघाटमा

मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन्।  
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

ओलम्पिकमा निस्किएकी इन्द्राको जब लिंग परिवर्तन गरेर कोरोना पोजेटिभ देखाइयो...

रिपोर्टमा उनको लिंग पुरुष भनेर देखाइएको छ भने उनको उमेर पनि फरक लेखिएको छ। रिपोर्टमा भएको फोन नम्बर पनि आफूले राखेको नभएको मल्लको दाबी छ। उनले भनिन्, ‘त्यो रिपोर्ट मेरो...
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

टोक्यो ओलम्पिकमा सहभागी भएर जुडो र सुटिङको टिम नेपाल फर्कंदै

जारी टोक्यो ओम्पिक २०२० मा नेपालका तर्फबाट सहभागी बनेको जुडो र सुटिङको टिम आज नेपाल फर्कंदै छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

इराकमा रहेका अमेरिकी सैनिक २०२१ सम्म फिर्ता भइसक्ने

इराकमा रहेका अमेरिकी सेना यस वर्षको अतिमसम्म अमेरिका फिर्ता भइसक्ने छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी त्रिवि शिक्षणमा

राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

माधव नेपाल र प्रचण्डबीच कोटेश्वरमा भेटवार्ता

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्ति आवेदन माग  

वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउरको संख्या बढ्दो

ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको संख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

घटेन खोप प्रमाणीकरणको सास्ती, देशभरबाट काठमाडौं आउनुपर्ने बाध्यता

उपत्यकामा मात्रै प्रमाणीकरण हुने भएकाले देशभरबाट यहीँ आउनुपर्ने बाध्यता छ। एकातिर कोरोना संक्रमण फैलने डर छ भने अर्कोतर्फ बाहिरी जिल्लाबाट आउनेलाई आउने–जाने र खाने–बस्ने सास्ती भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

केयरगिभरमा इजरायल जाने हो? यस्तो छ प्रक्रिया [विज्ञापनसहित]

इजरायलको मागबमोजिम नेपालबाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन माग भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

आधिकारिकता पाएपछि जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी(जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगबाट निरुपण भएपछि जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

संघीयता खारेजीसम्बन्धी रवीन्द्र मिश्रको प्रस्तावमा आदिवासी जनजाति महासंघको आपत्ति 

नेपाल आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अघि सारेको  संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव आपत्तिजनक रहेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८