बिहीबार, भदौ ४, २०८३

माधव नेपाल र प्रचण्डबीच कोटेश्वरमा भेटवार्ता

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

कोटेश्वरस्थित नेपाल निवासमा उनीहरूबीच मंगलबार बिहान ७:३० बजेदेखि ८:५ बजेसम्म भेटवार्ता भएको हो। भेटका क्रममा पछिल्लो राजनीतिक अवस्था र सरकारमा सहभागीताका बिपयमा छलफल भएको बताइएको छ।

प्रकाशित: Jul 27, 2021| 04:36 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।