खेलको पहिलो हाफमा २–० गोलले अघि रहेको मेक्सिकोले दोस्रो हाफमा एक गोल थपेको थियो। यता जापनका ताकेफुसा कुबोले गरेको एसिस्टमा कओरु मिटोमाले ७८ औं मिनेटमागोल गरेका थिए।
लियोनेल मेस्सी बिहीबार राति बार्सिलोनाबाट बिदा भए। स्पेनिस क्लब बार्सिलोनाले १० घरेलु लिग र चार च्याम्पियन्स लिग जिताएका मेस्सीलाई ला लिगाको तलबको नियमको कारण बिदा गरेको बताएको छ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) ले पुरुषमा भीमबहादुर तामाङ र महिलामा बसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ।
भुटान सरकारले उपलब्ध गराएको खोप शुक्रबार काठमाडौं ल्याइएको छ। भुटानको ड्रुक एयरलाइन्सको जहाजबाट उक्त परिमाणको खोप ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
'एकपक्षीय ढंगले अधिवेशन गर्ने काम एकतालाई भाँजो हाल्ने काम हो,' बैठकका निर्णय सुनाउँदै नेता पन्तले भने। '१० बुँदेलगायतका सहमतिले एकताको आधार तयार पारेको छ। कुराकानी र वार्ता निरन्तर भइरहेका छन्,'...
नेपाल र भारतबीच दुई मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज (शुक्रबार) एक सूचना जारी गर्दै भारतसँग आउँदो सेप्टेम्बर दुई र पाँच तारिखमा खेल्ने जनाएको...
रिटमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाइएको छ।