बिहीबार, भदौ ४, २०८३

भुटानबाट आयो २ लाख ३० हजार डोज खोप

भुटान सरकारले उपलब्ध गराएको खोप शुक्रबार काठमाडौं ल्याइएको छ। भुटानको ड्रुक एयरलाइन्सको जहाजबाट उक्त परिमाणको खोप ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं– भुटान सरकारले उपलब्ध गराएको खोप शुक्रबार काठमाडौं ल्याइएको छ। भुटानको ड्रुक एयरलाइन्सको जहाजबाट उक्त परिमाणको खोप ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार भुटानबाट अस्ट्राजेनिकाको खोप ल्याइएको हो। मन्त्रालयले खोप उपलब्ध गराएकोमा भुटान सरकारलाई धन्यवाद दिएको छ।


प्रकाशित: Aug 06, 2021| 17:27 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।