आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रभुले ल्यायो मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा

प्रभु बैंक लिमिटेडले मेसिनबाटै बैंक खातामा रकम जम्मा गर्ने सकिने सेवा सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनको बैठक बस्दै, कार्यसूचीमा के छ?

राष्ट्रिय सभा बैठकमा ‘रेल्वे विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन र प्रत्यायन (एक्रिडिटेसन) विधेयक २०७६ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। समिति सभापति परशुराम मेघी गुरुङले समितिको प्रतिवेदन...
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

आठराई गाउँपालिका अध्यक्ष र लेखापालबीचको विवाद मिल्यो, दुवैले आत्मालोचना गर्ने सहमति

तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीच आइतबार दिउँसो कार्यालय परिसरमा नै भएको हात हालाहालको विवाद समाधान भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरघरमै खोप

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले ज्येष्ठ नागरिहरूलाई घरघरमा नै पुगेर कोभिड खोप लगाइदिन सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

मान्छे चराउने मान्छेहरू

६ सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष भालेको डाँकदेखि नै साइरन गाडी अघिपछि लगाएर कुदेका कुदै छन्। संघीय मन्त्रीहरु, मुख्यमन्त्री, सांसद, जंगी, निजामती, व्यवसायी सबैलाई भ्याई नभ्याई छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

बेनीमा आगलागी हुँदा दुई पसलमा क्षति

म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

'आफ्नो लागि घर बनाउँदा प्राणीका लागि पनि सोचौं न'

जब हामी कुनै भूमिमा नयाँ केही निर्माण गर्छौं, एउटा कुनै प्राणीले बस्ने स्थान गुमाउँछ। तर डस्टे गेज तर्क गर्छन्, त्यो ठाउँमा हामीले प्राणीलाई बस्ने ठाउँ बनाइदिन सक्छौं, भलै घरको छाना...
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

गुणकारी गाजर

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

शाहरुख, सलमान र आमिर : संघर्षको तराजुमा को कस्तो?

शाहरुख, सलमान र आमिर– बलिउडका यी तीन सुपरस्टारबीच के–के समानता छ?
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

उद्यमी श्याम कक्षपति रहेनन्

प्रतिष्ठित उद्यमी तथा रेस्टुरेन्ट व्यवसायी श्यामसुन्दर लाल कक्षपतिको सोमबार निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

शाखा अधिकृतको विज्ञापन प्रक्रिया अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीशहरू तेजबहादुर केसी र डा कुमार चुडालको संयुक्त इजलासले लोक सेवा आयोगका नाममा सोमबार यस्तो आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

उज्यालिएका एसईई आमाहरू

भुलु र लालकुमारीसहित उक्त विद्यालयबाट ९ जना आमाहरूले यसवर्ष एसईई उत्तीर्ण गरेका छन्। उनीहरुलाई विद्यालयले सोमबार सम्मान गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

२३ दिनमा ६१ अर्बले घट्यो निक्षेप, बैंकर तनावमा!

असारको अन्तिम साता वाणिज्य बैंकहरुसँग ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप थियो। तर साउनको पहिलो साता ४३ अर्ब घटेको थियो। तेस्रो साताको अन्तसम्ममा वाणिज्य बैंकहरुको निक्षेप घटेर ४१ खर्ब ४०...
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

पौडेल समूहको निष्कर्ष : तोकिएको समयमा अझै पनि महाधिवेशन सम्भव छ

वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले महाधिवेशनका लागि साढे ५ वर्षभन्दा बढी समय नदिएकाले भदौभित्र महाविधेशन सम्पन्न गनुपर्नेमा आफूहरु एकमत रहेको जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

माधव नेपाल पक्ष भन्छ- संस्थापन पक्षको निर्णयले थप दूरी निम्त्यायो

नेकपा एमालेको संस्थापन पक्षले गरेको एकलौटी निर्णयले एकता प्रक्रियामा थप दूरी बढ्ने देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

पौडेल पक्षका जिल्ला सभापतिहरूको निष्कर्ष : देउवा पक्षले क्रियाशील सदस्यतामै अनियमितता गर्‍यो

भेलामा सहभागी जिल्ला सभापतिहरूले देउवा पक्षले महाधिवेशन टार्न खोजेको समेत आरोप लगाएका थिए। नेतृत्वले धाँधली गर्ने मनशाय नत्यागे विशेष महाधिवेशनमा जानुपर्ने आवाज उठेको केसीको भनाइ छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

लुम्बिनी : अदालत धाउँदै सरकार, रिसोर्ट 'चहार्दै' विपक्षी

एकातिर सांसद अपहरणको आरोप लागेको पोखरेल सरकारलाई अर्कोतर्फ अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्ता जोगाउन संकट छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

कर्णालीमा हेलिएकी उर्मिलाको शव ८ दिनपछि भेटियो

डुंगा दुर्घटना हुँदा कर्णाली नदीमा हेलिएकी कैलालीकी उर्मिला सलामी मगरको शव भेटिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

ग्यापुको वर्षकै ठूलो टिकटक प्रतियोगिता

नेपाली ईकमर्स कम्पनी ग्यापुले टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै वर्षकै ठूलो टिकटक प्रतियोगिता ‘ग्यापु टिकटक हिरोज’ सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८